नेपाली समुदायका घनिष्ट मित्रहरु कोलम्यान र पेनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा

क्यनबेरा । अस्ट्रेलियाका ३० औ प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो नयाँ मन्त्रीमण्डलमा बिदेश मन्त्री मरिस पेन र अध्यागमनको जिम्मा डेभिड कोल्म्यानलाई दिएका छन् । बर्तमान मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालय संहालेका यी दुवै मन्त्रीहरुको यहाँका नेपाली र नेपालसँगको नाता भने घनिष्ट छ । विस्तृतमा


शान्ति सुरक्षा सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री थापाको भनाई

शान्ति सुरक्षा सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री थापाको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताए ।

राजपा पनि सरकारमा जान इच्छुक: संयोजक ठाकुर

राजपा पनि सरकारमा जान इच्छुक:  संयोजक ठाकुर

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए । राजनीतिक समितिको बैठक टारेर जनकपुर आएका संयोजक ठाकुरले विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, “हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो ।

राष्ट्रियसभाको बैठक शुरु

राष्ट्रियसभाको बैठक शुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरे ।

सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएको अध्यक्ष दाहालको भनाइ

सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक भएको अध्यक्ष दाहालको भनाइ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन् । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

संघीय फोरम र राजपाले राष्ट्रिय दलको सुविधा पाउने

संघीय फोरम र राजपाले राष्ट्रिय दलको सुविधा पाउने

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

काठमाडौँ । सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

विनियोजन विधेयकका शीर्षकमा छलफल स्थगित

विनियोजन विधेयकका शीर्षकमा छलफल स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ ।

मन्त्रिपरिषद् बैठकः अब नेपाल प्रहरीमा ३ एआईजी मात्र, संरचना प्रादेशिक तहअनुसार

मन्त्रिपरिषद् बैठकः अब नेपाल प्रहरीमा ३ एआईजी मात्र, संरचना प्रादेशिक तहअनुसार

काठमाडौँ । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताएका छन् ।

राजपा संघीय सरकारमा पनि नजाने, प्रदेश सरकार पनि नछाड्ने

राजपा संघीय सरकारमा पनि नजाने, प्रदेश सरकार पनि नछाड्ने

विरानगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।