पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


निर्मलाकाे हत्यारा पत्ता लगाएरै छाड्ने गृहमन्त्रीकाे प्रतिबद्धता

निर्मलाकाे हत्यारा पत्ता लगाएरै छाड्ने गृहमन्त्रीकाे प्रतिबद्धता

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।’ घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए ।

अज्ञात समूहद्वारा राेल्पाका दुई गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

अज्ञात समूहद्वारा राेल्पाका दुई गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी

दाङ । अज्ञात समूहले रोल्पाको दुई गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी गरी ध्वस्त बनाएको छ । रोल्पाको गंगादेव गाउँपालिका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडीमा आगजनी गरिएको हो । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगजनी भएको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर केसीले बताए ।

सांसद् रेशम चौधरीको बहस सकियो, जिल्ला अदालत कैलालीले बुधबार फैसला सुनाउँदै

सांसद् रेशम चौधरीको बहस सकियो, जिल्ला अदालत कैलालीले बुधबार फैसला सुनाउँदै

काठमाडौं । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि मंगलबार सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

खस्यौली । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

यदु गाैतमकाे हत्या पार्टी नीतिभन्दा बाहिर गएर भयाे : जनार्दन शर्मा

यदु गाैतमकाे हत्या पार्टी नीतिभन्दा बाहिर गएर भयाे : जनार्दन शर्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले यदुकुमार गौतमको हत्याले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् । यदु स्मृति प्रतिष्ठानले आज आयोजना गरेको २०औँ यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले गौतमको हत्या पार्टीको योजना र नीतिभन्दा बाहिर गएर भएको बताए ।

सुखानीमा प्रधानमन्त्रीले भने : आउनुहोस्, सबैकाे एउटै कम्युनिष्ट पार्टी पार्टी बनाऔँ

सुखानीमा प्रधानमन्त्रीले भने : आउनुहोस्, सबैकाे एउटै कम्युनिष्ट पार्टी पार्टी बनाऔँ

भद्रपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् । इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा आज झापाको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए ।

नेकपाका अर्का पूर्वसांसद गणेश पण्डितकाे निधन

नेकपाका अर्का पूर्वसांसद गणेश पण्डितकाे निधन

काठमाडौँ । पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए । वि.सं. २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । वि.सं. २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए ।

नेकपाका दुई नेताकाे श्रद्धाञ्जली सभा बिहीबार भृकुटीमण्डपमा

नेकपाका दुई नेताकाे श्रद्धाञ्जली सभा बिहीबार भृकुटीमण्डपमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका दिवङ्गत नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभाको तयारी गरेको छ । नेकपा केन्द्रीय कार्यालयले यही फागुन २३ गते बिहीबार काठमाडौँको भृकृटीमण्डपमा श्रद्धाञ्जलि सभाको तयारी गरेको हो ।

राष्ट्रपति भण्डारी र जर्मनीकाे संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

राष्ट्रपति भण्डारी र जर्मनीकाे संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।

राहत शिक्षककाे प्रदर्शनमा प्रहरी हस्तक्षेपकाे विराेध

राहत शिक्षककाे प्रदर्शनमा प्रहरी हस्तक्षेपकाे विराेध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।