प्रधानमन्त्रीका सूचना प्राविधिक सल्लाहकार अलीलाई बर्खास्त गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्राविधिक सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमूना भएको भन्दै अलीलाई बर्खास्त गर्न माग गरेका हुन् । विस्तृतमा


सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरिन् ।

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको छ । सङ्घले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै हालसम्म तीन प्रतिशत महिलाले मात्र पार्टीको सो सदस्यता पाउन सकेको जानकारी गराउँदै सो माग गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सार्वभौम उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडा राजीनामा दिने तयारीमा

अर्थमन्त्री खतिवडा राजीनामा दिने तयारीमा

काठमाडौँ । नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिपछि अर्थमन्त्री डा. युवराज खतिवडाले आज अर्थमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

प्रमबाट भिडियो सन्देश दिइने

प्रमबाट भिडियो सन्देश दिइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिनेछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले आज साँझ प्रधानमन्त्रीले भिडिओबाट देशवासीलाई सन्देश दिने जानकारी दिए।

गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् ।

प्रचण्डमाथि जुत्ता हान्ने रतनलाई ७ दिन हिरासतमा राख्न अनुमति

प्रचण्डमाथि जुत्ता हान्ने रतनलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । आइतबार राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा आफ्नो भनाई राखेर मञ्चमा बस्ने बेलामा रतनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

पौडेल समूहले बहिष्कार गरे पनि देउवाले मनोनित गरे थप ७ विभाग प्रमुख

पौडेल समूहले बहिष्कार गरे पनि देउवाले मनोनित गरे थप ७ विभाग प्रमुख

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पनि देउवाले भने विभागीय प्रमुखहरु तोकेका हुन् । देउवाले उनले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।

पार्टी सुदृढीकरण अभियान चैतदेखि

पार्टी सुदृढीकरण अभियान चैतदेखि

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले अगामी चैत १ गतेदेखि तीनमहिने पार्टी एकता सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । आइतबार परासीमा सम्पन्न पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

माेदीले गरे ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

माेदीले गरे ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गरेका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।