पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


विप्लव समूहका नेताको पछाडि जासुस परिचालन, पक्राउ गर्न आदेश पर्खंदै प्रहरी

विप्लव समूहका नेताको पछाडि जासुस परिचालन, पक्राउ गर्न आदेश पर्खंदै प्रहरी

काठमाडौं । मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ ।

कार्यकाल लम्ब्याउने देउवाको दाउ

कार्यकाल लम्ब्याउने देउवाको दाउ

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।

कांग्रेसमा क्वाइक्वाई !

कांग्रेसमा क्वाइक्वाई !

देउवाले कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेललाई हायलकायल पार्ने भए । अनुशासन विवाद पनि त्यही हो । रामचन्द्र पौडेल भन्छन् – सहमति टुङ्ग्याँउ । देउवा भन्छन्– भिष्मराज आङदेम्बेको नाममा सहमति गरौं न त ।

लोहनी ट्वाँ !

लोहनी ट्वाँ !

राप्रपा अध्यक्ष कमल थापा आन्दोलनको मुडमा छन् । कहिले हिन्दू धर्मको नाममा आन्दनेलन गर्छु भन्छन्, त कहिले राजतन्त्र फर्काउन आन्दोलन गर्छु भन्छन् । अहिले आएर २०४७ पछिका उच्चपदस्थ कर्मचारीको विवरण छानविन गरेर भ्रष्टचारीलाई जेल हाल्नुपर्छ भनिरहेका छन् ।

कसो विश्वप्रकाश ज्यु !

कसो विश्वप्रकाश ज्यु !

एउटा महोत्सवको उद्घाटन गर्न कञ्चनपुर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला पन्तका बुबा–आमासँग भेट गरेका थिए । पन्तको परिवारसँगको भेटमा देउवाले ‘सरकार समयमै गम्भीर नबन्दा अपराधी पत्ता लगाउन सकिएन’ भनेर के भनेका थिए, निर्मलाकी आमाले जतिसक्दो चाँडो अपराधी पत्ता लगाउन देउवासँग बिन्ती गरिन् ।

“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन”

“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन”

भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

सुखानी शहीद स्मृति दिवस अब एकै ठाउँमा

सुखानी शहीद स्मृति दिवस अब एकै ठाउँमा

सुरुङ्गा । छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो ।

यसरी पक्राउ परे विप्लप समूहका १७ कार्यकर्ता पक्राउ

यसरी पक्राउ परे विप्लप समूहका १७ कार्यकर्ता पक्राउ

चौतारा । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

भरतमाेहनकाे पार्थिव शरीरमा तीन छाेरीले दिए संयुक्त दागबत्ती

भरतमाेहनकाे पार्थिव शरीरमा तीन छाेरीले दिए संयुक्त दागबत्ती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

ओलीको निधनप्रति शाेकप्रस्ताव पारित

ओलीको निधनप्रति शाेकप्रस्ताव पारित

दाङ । प्रदेश नं. ५ को प्रदेशसभाले प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनप्रति आज एक शोक प्रस्ताव पारित गरेको छ । सदस्य ओलीको सडक दुर्घटनामा भएको निधनले प्रदेशसभालाई अपूरणीय क्षति भएको भन्दै सभामुख पूर्णबहादुर घर्तीले शोक प्रस्ताव पारित भएको घोषणा गरे । दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य ओली माघ २३ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएको र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदाहुँदै उनको निधन भएको थियो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।