संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए । विस्तृतमा


प्रचण्डको प्रष्टोक्तिः कार्यकारी राष्ट्रपति रणनीतिक योजना हो, कार्यनीति होइन

प्रचण्डको प्रष्टोक्तिः कार्यकारी राष्ट्रपति रणनीतिक योजना हो, कार्यनीति होइन

मोरङ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो रणनीतिक योजना भए पनि कार्यनीति नभएको प्रष्ट पारेका छन् । ‘अहिलेको मुद्दा कार्यकारी राष्ट्रपतिको होइन, तर हामी अन्ततः जाने त्यतै हो ।’ नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘अब अर्को चुनावमा मुखमा यो बहसको विषय हुनसक्छ ।’

७७ वटै जिल्लाबाट सुझाव सङ्कलन गर्दै काँग्रेस नेताहरु

७७ वटै जिल्लाबाट सुझाव सङ्कलन गर्दै काँग्रेस नेताहरु

काठमाडौं । नेपाली कांँग्रेसका ७७ वटै जिल्ला सभापतिहरू काँग्रेसलाई नयाँ ढाँचा र शैलीमा लैजाने विषयमा कार्यकर्ताबाट राय सुझाव सङ्कलन गर्न व्यस्त छन् । असारको ५ देखि ७ गतेसम्म हेटौंडामा हुने जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने उद्देश्यले सभापतिहरूले टोल, गाउँ, नगर, क्षेत्र र जिल्लामा कार्यकर्ता भेला गराएर राय सुझाव सङ्कलन गरिरहेका हुन् ।

आज राष्ट्रियसभा नियमावली पारित हुँदै

आज राष्ट्रियसभा नियमावली पारित हुँदै

काठमाडौं । आज राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँने भएको छ । बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले चार विषयगत समिति रहने गरी नियमावली पारिद गर्न लागेको हो । सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभातर्फको नियमावली पारित हुन लागेको हो ।

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छः अध्यक्ष प्रचण्ड

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला ।”

राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताए ।

राजनीतिक स्थिरतासँगै समृद्धि: उपप्रधानमन्त्री यादव

राजनीतिक स्थिरतासँगै समृद्धि: उपप्रधानमन्त्री यादव

पोखरा । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताए ।

प्रम ओलीले आज सम्बोधन गर्ने

प्रम ओलीले आज सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन् ।

'जम्बो’ बन्दै नेकपाको तल्ला कमिटीः तीन लाखले जिम्मेवारी पाउँदै

'जम्बो’ बन्दै नेकपाको तल्ला कमिटीः तीन लाखले जिम्मेवारी पाउँदै

काठमाडौं । केन्द्रीय तहको संरचना एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले केन्द्रीय विभाग, जनसंंगठनसहित तल्ला तहका कमिटीको एकीकरण प्रक्रियाको गृहकार्य अघि बढाएको छ ।

प्रतिनिधिसभा नियमावलीः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

प्रतिनिधिसभा नियमावलीः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

काठमाडौं । सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् ।

काँग्रेसलार्इ पुरानै अवस्थामा नफर्काएसम्म देउवाले गरे विश्राम नलिने उद्घाेष

काँग्रेसलार्इ पुरानै अवस्थामा नफर्काएसम्म देउवाले गरे विश्राम नलिने उद्घाेष

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन् । नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पारे ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने