माधव नेपाललाई कमजोर बनाइयो, शक्तिशाली बनाइए बामदेव गौतम

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । विस्तृतमा


विप्लव नेतृत्वको नेकपा मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको नेकपा मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छन् । घलानलाई हेटौंडा उपमहानगरपालिका–८, फायरलाइनबाट बिहीबार राति पक्राउ गरेको हो । उनीसहित अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।

'वर्तमान सरकार पूर्ण रुपमा असफल'

'वर्तमान सरकार पूर्ण रुपमा असफल'

पोखरा । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

पेट्राेल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेकाे छ : प्रधानमन्त्री ओली

पेट्राेल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आवश्यकता परे पेट्रोल उत्खनन गर्ने बताए ।

यस्ता छन् चैत २१ र २५ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् चैत २१ र २५ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, हेटाँैडा, पोखरा, सुर्खेत र दीपायल खारेज गरिएको बताए ।

चिकित्सकाे माग संविधान र संघीयता विराेधी : मन्त्री पण्डित

चिकित्सकाे माग संविधान र संघीयता विराेधी : मन्त्री पण्डित

धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताएका छन् । प्रेस क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् ।’ कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उनले बताए ।

प्रधानमन्त्री निवास किनबेच प्रकरणः कसले फसायो नेकपाका महासचिव विष्णु पौडेललाई ?

प्रधानमन्त्री निवास किनबेच प्रकरणः कसले फसायो नेकपाका महासचिव विष्णु पौडेललाई ?

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवास किनबेच प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अपराधी नभई ठगीमा परेको बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले विष्णु पौडेल आफैले जग्गाको बारेमा बक्तव्य नै जारी गरेर यसबारेमा प्रष्ट पारेको भन्दै जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले किनबेचमा रोक्का लगाइसकेको बताए ।

राप्रपाकाे धर्नामा जे देखियाे (फाेटाे फिचर)

राप्रपाकाे धर्नामा जे देखियाे (फाेटाे फिचर)

काठमाडौँ । सरकारलाई बुझाएको २२ बुँदे ज्ञापनपत्र अविलम्ब पुरा गराउन दबाब दिदैँ राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँ महानगरपालिकाको कार्यालयअगाडि धर्ना दिएको छ । हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना माग गरिएको ब्यानरसहित त्रिपुरेश्वरबाट शुरू भएको र्‍याली काठमाडौँ महानगरपालिका कार्यालयअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

सबै राजनीतिक परिवर्तन सहमतिबाटै : प्रचण्ड

सबै राजनीतिक परिवर्तन सहमतिबाटै : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वर्ल्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

विप्लव नेकपाका डाेल्पा इन्चार्ज पक्राउ

विप्लव नेकपाका डाेल्पा इन्चार्ज पक्राउ

जाजरकोट । नेत्रविक्रम चन्द नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

सुदर्शनकाे रिहाइका लागि दायर गरिएकाे रिट सर्वाेच्चद्वारा खारेज

सुदर्शनकाे रिहाइका लागि दायर गरिएकाे रिट सर्वाेच्चद्वारा खारेज

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’को बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सुदर्शनकी छोरीले विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?