इटालियन क्लब युभेन्ट्स जाने तयारीमा रोनाल्डो

इटालियन क्लब युभेन्ट्स जाने तयारीमा रोनाल्डो

काठमाडौँ । मिडिया रिपोर्टका अनुसार इटालियन च्याम्पियन युभेन्टेसले रियल मेड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने प्रयास थालेको छ ।

रोनाल्डोको पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

रोनाल्डोको पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

काठमाडौं । विश्वकपको अन्तिम १६ बाट पोर्चुगल घर फर्किनु परेको छ । शनिबार राति सम्पन्न खेलमा युरोकप विजेता राष्ट्र पोर्चुगलविरुद्ध उरुग्वेका एडिन्सन काभानी ब्रेस गरेपछि विश्वकपमा रोनाल्डो सपना पनि तुहिएको हो ।

म्याच प्रिभ्युः रोनाल्डोलाई रोक्न सक्ला छ उरुग्वेले

म्याच प्रिभ्युः रोनाल्डोलाई रोक्न सक्ला छ उरुग्वेले

विश्वकपको अन्तिम १६ मा आज समूह ए को विजेता टोली युरुग्वेविरुद्ध समूह बीको उपविजेता राष्ट्र पोर्चुगल भिड्दैछ । समूह चरणमा युरुग्वेले शत प्रतिशत जित निकालेको थियो भने पोर्चुगलले २ खेलमा बराबरी तथा १ खेलमा जित हासिल गरेर समूहको उपविजेता बनेको हो ।

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

काठमाडौं । रसिया विश्वकपको समूह चरणको खेल सकिएसँगै नकआउट चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । फिफाको नियमअनुसार हरेक समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्ने नियमा अनुसार हरेक १६ राष्ट्रले प्रतिद्धन्द्धी पाएका छन् ।

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

अन्तिम १६ मा स्पेनले रसियाको सामना गर्ने, उरुग्वेको प्रतिद्वन्ंद्वी पोर्चुगल

अन्तिम १६ मा स्पेनले रसियाको सामना गर्ने, उरुग्वेको प्रतिद्वन्ंद्वी पोर्चुगल

काठमाडौँ । समूह चरणको अन्तिम खेलमा मोरक्कोसंग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता बनेको छ। स्पेन समूह ‘बी’ को

पेनाल्टीमा गोल गर्न नसकेपछि आफ्नै साथीसँग किन रिसाए रोनाल्डो

पेनाल्टीमा गोल गर्न नसकेपछि आफ्नै साथीसँग किन रिसाए रोनाल्डो

काठमाडौँ । खेलको ५३ औ मिनेटमा रोनाल्डोले गोल गर्ने अवसर गुमाउँदा पोर्चुगलले इरानसँग एकएक गोलको बराबरी नतिजा निकाल्यो ।

आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

काठमाडौं । आजबाट विश्वकपको समूह चरणको तेस्रो खेल सुरु हुँदैछ । आजबाट सुरु हुने खेलले विश्वकपमा आगामी यात्राको बारेमा टुंगो नलागेका राष्ट्रहरुको बारेमा निर्णय हुनेछ ।

विश्वकपमा लुकाकु र रोनाल्डोको गोलसंख्या ४/४, अन्य को को पछाडि ?

विश्वकपमा लुकाकु र रोनाल्डोको गोलसंख्या ४/४, अन्य को को पछाडि ?

काठमाडौं । जारी विश्वकपमा हालसम्मको उच्च गोलकर्ताको सूचीमा बेल्जियमका रोमेलु लुकाकु पनि परेका छन् । शनिबार ट्युनिशियाविरूद्ध भएको खेलमा लुकाकुले २ गोल गरेपछि उनले पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँग गोलको बराबरी गरेका हुन्।

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

काठमाडौं । विश्वकपको समूह ‘बी’का दुई–दुई खेलहरु सकिएको छन् । विश्वकप उपाधिको दावेदार राष्ट्र स्पेनले इरानलाई बुधबार राति पराजित गरेसँगै दास्रो चरणका खेलहरु सकिएका छन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।