यदि नेयमार बार्सिलोना फर्किए नेयमारले आफ्नो आरचरणमा सुधार गर्नुपर्छः रिभाल्डो

काठमाडौँ । ब्राजिल तथा बार्सिलोनाका लिजेण्ड खेलाडी रिभाल्डोले नेयमार बार्सिलोना फर्कनसक्ने संकेत गरेको छ । व्यक्तिगत आचरणको कारण आलोचना खेपिरहेका नेयमारको बारेमा कुरा गर्दै रिभाल्डोले बार्सिलोनाले नेयमारलाई स्वागत गर्ने बताएका हुन् । तर, बार्सिलोना फर्कनको लागि नेयमारको आचरणमा सुधार गर्नु पर्ने उनको भनाई छ । विस्तृतमा


प्रशिक्षक राफा बेनेटिजले न्युक्यासल युनाइटेड छोड्ने पक्का

प्रशिक्षक राफा बेनेटिजले न्युक्यासल युनाइटेड छोड्ने पक्का

एजेन्सी । अन्ततः प्रशिक्षक राफा बेनेटिजले न्युक्यासल युनाइटेड छोड्ने भएका छन् । उनको क्लबसँगको सम्झौता सकिन केही दिन बाँकी रहँदा क्लबले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

'आत्महत्या गर्न यतिसम्म गरेको थिए'

'आत्महत्या गर्न यतिसम्म गरेको थिए'

एजेन्सी । पुर्व रियल मड्रिडका खेलाडी इमानयुल एडिबायरले आफुले आत्महत्याको प्रयास गरेकोबारे खुलासा गरेका छन् ।

व्यवसायीक फुटबलबाट सन्यास लिएका टोरेसले अब के गर्लान् ?

व्यवसायीक फुटबलबाट सन्यास लिएका टोरेसले अब के गर्लान् ?

एजेन्सी । गत शुक्रबार फुटबल करिअरबाट सन्यास लिएका स्पेनिस खेलाडी फर्नान्डो टोरेसले बाँकी जीवन पनि फुटबल क्षेत्रमा नै बिताउने भएका छन् । टोकियोमा भएको एक पत्रकार सम्मेलनमा बोल्दै टोरेसले बाँकी जीवन पनि खेलकूदकै क्षेत्रमा बिताउने बताएका हुन् ।

यी हुन् जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

यी हुन् जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौँ । इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकप क्रिकेटका समूह चरणका खेलहरु आधाभन्दा बढी सकिएका छन् । हालसम्म साउथ अफ्रिकाले ७ खेल खेलिसकेको छ । त्यस्तै, न्यूजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, साउथ अफ्रिका, पाकिस्तान तथा अफगानिस्तानले ६–६ खेल खेलिसकेका छन् भने भारतले मात्र ५ खेल खेलेको छ ।

दुई खेल अगावै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो

दुई खेल अगावै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो

काठमाडौँ । दक्षिण अफ्रिका जारी विश्वकपबाट बाहिरिएको छ । आइतबार राति पाकिस्तानसँग ४९ रनले पराजित भएसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिने पक्का भएको हो ।

अर्जेन्टिनाले कोपा अमेरिकाको क्वाटरफाइनलमा भेनेजुयलाको सामना गर्ने

अर्जेन्टिनाले कोपा अमेरिकाको क्वाटरफाइनलमा भेनेजुयलाको सामना गर्ने

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा स्थान बनाएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच करोड रकम विनियोजन

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच करोड रकम विनियोजन

चितवन । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गर्ला ?

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गर्ला ?

काठमाडौँ । कोपा अमेरिकामा पाराग्वेसँगको निराशाजनक बराबरीपछि अर्जेन्टिनाले आज राति १२ः४५ बजे एशिया कप विजेता राष्ट्र कतारसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा कोलम्बियासँग २–० गोलको हार व्यहोरेको अर्जेन्टिनाको लागि कतारसँगको खेल कठिन बन्न सक्छ । त्यसैले अर्जेन्टिनालाई आजको खेलमा जित अति आवश्यक छ ।

नेटो किन्ने तयारीमा बार्सिलोना

नेटो किन्ने तयारीमा बार्सिलोना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले समर ट्रान्सफर विन्डो अन्तर्गत ब्राजिलियन गोलकिपर नेटोलाई अनुबन्ध गर्ने तयारी गरेको छ । सिजनको पहिलो ट्रान्सफर विन्डोमा बार्साले डच गोलकिपर ज्यास्पर सिलेसजको विकल्पमा २९ वर्षीय नेटोलाई अनुबन्ध गर्न लागेको हो ।

नेयमार बार्सा आउने सम्भावना कमजोर !

नेयमार बार्सा आउने सम्भावना कमजोर !

एजेन्सी । पछिल्लो केही हप्तायताकाे गतिविधिले पीएसजीका ब्राजिलियन खेलाडी नेयमार बार्सिलोना फर्कने सम्भावना थियो । तर, एकाएक त्यो सम्भावना कमजोर बनेको छ । पीएसजीले नेयमारलाई मुख्य आकर्षणमा राखेर ‘एयर जोर्ड’को प्रवर्दन थालेपछि उनको सम्भावना कमजोर भएको हो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।