सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । दिल्लीले सन्दिपलाई रिटेन गरेको हो । विस्तृतमा

पोखरा प्रिमियर लिगको लागि धनगढी ब्लुजको तयारी पूरा

पोखरा प्रिमियर लिगको लागि धनगढी ब्लुजको तयारी पूरा

काठमाडौं । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ ।

तेक्वान्दोका ५८ खेलाडी थाइल्याण्ड प्रस्थान

तेक्वान्दोका ५८ खेलाडी थाइल्याण्ड प्रस्थान

काठमाडौं । थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको मंगलबार बिदाइ गरिएको छ ।

म्यानचेस्टर सिटीले शाख्तार डोनेट्स्कलाई हरायो

म्यानचेस्टर सिटीले शाख्तार डोनेट्स्कलाई हरायो

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इंग्लिस क्लब क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शाख्तार डोनेट्स्कलाई ३–० गोलले पराजित गरेको छ ।

रियल मड्रिडद्वारा भिक्टोरिया प्लाजेन पराजित

रियल मड्रिडद्वारा भिक्टोरिया प्लाजेन पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले चेक रिपब्लिकको क्लब भिक्टोरिया प्लोजेनलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को खेलमा रियल मड्रिड २–१ गोलले विजयी भएको हो ।

युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई हरायो

युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई हराएको छ भने योङ्ग ब्याइज र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।

बार्यनले एईके एथेन्सलाई हरायो, आईएक्स पनि विजयी

बार्यनले एईके एथेन्सलाई हरायो, आईएक्स पनि विजयी

काठमाडौं । मंगलबार राति सम्पन्न युईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मन क्लब बार्यन म्युनिखले ग्रिसको क्लब एईके एथेन्सलाई पराजित गरेको छ । एथेन्स ओलम्पिक रंगशालमा सम्पन्न खेलमा बार्यन २–० गोलले विजयी भएको हो ।

सुलभ मास्केकाे गाेल अष्ट्रेलियाकाे 'उत्कृष्ट गाेल अवार्ड'का लागि मनाेनयनमा

सुलभ मास्केकाे गाेल अष्ट्रेलियाकाे 'उत्कृष्ट गाेल अवार्ड'का लागि मनाेनयनमा

काठमाडौँ । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ ।

सन्दिपले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग पनि खेल्ने

सन्दिपले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग पनि खेल्ने

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।

आर्सनलद्वारा लेस्टर सिटी पराजित

आर्सनलद्वारा लेस्टर सिटी पराजित

काठमाडौं । आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । सोमबार राति आर्सनलको घरेलु मैदान इमिरेट्समा सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा घरेलु टिम ३–१ गोलले विजयी भएको हो ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।