बदनाम स्वारेज बार्सिलोना आएपछि...

स्टार खेलाडी लुइज स्वारेज उरुग्वेका व्यवसायिक फुटबल खेलाडी हुन् । उनको पुरा नाम ‘लुइज अलबर्टो स्वारेज डियाज’ हो । उरुग्वे तथा स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनी विश्वकै टप स्टाइकरमा पर्छन् । विस्तृतमा


आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा नेपाल र भुटानबीचको खेल जारी छ । समूह ‘बी’ अन्तर्गत खेलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो

यी हुन् बलोन डी’ओर अवार्डको लागि मनोनयनमा परेका ३० खेलाडी

यी हुन् बलोन डी’ओर अवार्डको लागि मनोनयनमा परेका ३० खेलाडी

एजेन्सी । फुटबल म्यागेजिन ‘फ्रान्स फुटबल’ले हरेक वर्ष प्रदान गर्दै आइरहेको प्रतिष्ठित अवार्ड बलोन डी’ओरको लागि ३० जना खेलाडीहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीहरुको वर्चस्व रहेको छ ।

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् ।

१४ मिनेटको अन्तरालमा एम्बाप्पेको सुपरह्याट्रिक, लियोन ५–० गोलले पराजित

१४ मिनेटको अन्तरालमा एम्बाप्पेको सुपरह्याट्रिक, लियोन ५–० गोलले पराजित

काठमाडौं । फ्रान्सेली क्लब पीएसजीका युवा स्ट्राइकर किलियन एम्बाप्पेको सुपर ह्याट्रिक र नेयमारको पेनालटी गोलमा लियोन पराजित भएको छ । पीएसजीको घरेलु मैदान पार्स डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजी ५–० गोलले विजयी भएको हो ।

भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना शिर्ष स्थानबाट झर्यो

भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना शिर्ष स्थानबाट झर्यो

काठमाडौं । भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना स्पेनिस घरेलु लिग ला लिगाको दोस्रो स्थानमा झरेको छ । आइतबार राति भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् ।

महरेजले पेनाल्टी मिस गर्दा लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरीमा सकियो

महरेजले पेनाल्टी मिस गर्दा लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरीमा सकियो

काठमाडौं । आइतबार राति सम्पन्न लिभरपुल र म्यान्चेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्ने मौका पाए पनि गोल गर्नबाट भने चुके ।

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

काठमाडौं । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले साउथह्यामटनलाई ३–० गोलले पराजित गरेको छ ।

फुलहामको पोस्ट्मा आर्सनलको गोलको वर्षा

फुलहामको पोस्ट्मा आर्सनलको गोलको वर्षा

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलहामलाई ५–१ गोलले हराएको छ । फुलहामको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २९ औं मिनेटदेखि नै पाहुना टोली आर्सनलले गोल गर्न थालेको थियो ।

यु– १८ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

यु– १८ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ ।

राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता, ए डिभिजन लिग पुनः सुरू

राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता, ए डिभिजन लिग पुनः सुरू

काठमाडौँ । बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।