'नेयमारले बार्सिलोना फर्कन पाँचपटक सम्म लबिङ गरे'

एजेन्सी । आफ्नो पितालाई अघि सारेर पिएसजी र ब्राजिलका स्टार नेयमारले बार्सिलोना फर्कन लबिङ गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । विस्तृतमा


रसिया विश्वकप खेल्न नपाउने यी १२ चर्चित खेलाडी

रसिया विश्वकप खेल्न नपाउने यी १२ चर्चित खेलाडी

काठमाडाैं । रसिया विश्वकपमा केही चर्चित खेलाडीहरु भने खेल्न नपाउने भएका छन् । ति खेलाडीहरुमध्ये केहीलाई प्रशिक्षकको रोजाइमा परेका छैनन् भने केही केही खेलाडीहरु चोटको कारणले गर्दा मैदान बाहिरै रहने भएका छन् ।

'विश्वकप उपाधिका लागि बार्सिलोनाको उपाधि पनि त्याग्न तयार छु'

'विश्वकप उपाधिका लागि बार्सिलोनाको उपाधि पनि त्याग्न तयार छु'

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप उपाधि जित्न आफु बार्सिलोना उपाधि पनि त्याग्न तयार रहेको बताएका छन् । रसियामा हुने विश्वकपका लागि तयारी गरिरहेको

'रियल मड्रिड जाने मेरो कुनै सोच छैन'

'रियल मड्रिड जाने मेरो कुनै सोच छैन'

पछिल्लो समय निकै चर्चामा छन् नेयमार । ब्राजिलियन स्टार खेलाडी नेयमार रियल मड्रिड जाने हल्ला उनी बार्सिलोनाबाट पिएसजी गए देखिबाटै नै सुरु भएको थियो ।

विश्वकप विशेषः विश्वकपका लागि कस्तो छ जापान र सेनेगलको तयारी ?

विश्वकप विशेषः विश्वकपका लागि कस्तो छ जापान र सेनेगलको तयारी ?

विश्वकपको ग्रुप एचमा सबैभन्दा बलियो टोली मानिएको एसियाली टोली जापान हो । उसको विश्वकप अनुभव पनि राम्रो रहेको छ । विश्वकपमा सानदार खेल प्रदर्शन गर्न जापान धेरैपटक सफल भएको छ ।

हैदराबादलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन

हैदराबादलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै चेन्नई आइपीएल च्याम्पियन बनेको हो ।

के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला ?

के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला ?

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे । उनको यो निर्णयले विश्वभर तरंग नै ल्याइदियो ।

विश्वकप विशेषः विश्वकपमा इंल्याण्डको स्थिति कस्तो

विश्वकप विशेषः विश्वकपमा इंल्याण्डको स्थिति कस्तो

एकपटक विश्वकप जितेको इंल्याण्ड यसपटक पनि विश्वकप जित्ने दाउमा रहेको । सजिलो ग्रुपमा परेको इंल्याण्ड यसपटकको विश्वकपमा सेमिफाइनलसम्म

विश्वकप जित्ने दाउमा बेल्जियम, यस्तो छ नालीबेली

विश्वकप जित्ने दाउमा बेल्जियम, यस्तो छ नालीबेली

बेल्जियमः यसपटक बेल्जियमलाई पनि विश्वकप दाबेदारको रुपमा लिइएको छ । फुटबल विश्लेषकहरु बताउँछन् स्टाइकर, मिडफिल्डर्स तथा स्टाइकरहरु सबै फर्ममा रहेका छन् ।

रियल मड्रिडले जित्यो लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

रियल मड्रिडले जित्यो लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिवार राति युक्रेनको कियाभमा सम्पन्न फाइनल खेलमा स्पेनिस क्लब रियाल मड्रिडलेले इंग्ल्सि क्लब लिभरपुललार्इ ३-१ गोलले पराजित गरेको हो ।

विश्वकै प्रतिष्ठित क्लबका महँगा प्रशिक्षकहरु

विश्वकै प्रतिष्ठित क्लबका महँगा प्रशिक्षकहरु

एजेन्सी–फुटबलमा सबैभन्दा धेरै महत्वपुर्ण मानिन्छ प्रशिक्षकको ट्याक्टिस । विश्वका प्रतिष्ठित क्लबहरुले ठुलो धनराशि तिरेर प्रशिक्षक अनुबन्ध गर्ने गर्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।