जब विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि प्रतिबन्ध लगाउन आईसीसीलाई अनुरोध गर्‍यो...

काठमाडौँ । आज विश्वकप क्रिकेटमा महत्वपूर्ण एक खेल हुँदैछ । जसमा दुई चिरपरिचित राष्ट्रहरु भारत र पाकिस्तान भिड्दैछन् । दिउँसो सवा ३ बजे वल्र्ड ट्राफोड क्रिकेट ग्राउन्डमा सुरु हुने यस खेललाई स्वाभिमानको लडाईको रुपमा हेरिएको छ । लामो सयमदेखि यी दुई राष्ट्रहरुबीच तिक्तता रहेको कारणले गर्दा खेलको नतिजा आफ्नो पोल्टामा पार्न दुवै राष्ट्र उद्दत हुनेछन् । विस्तृतमा


च्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम

च्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम

एजेन्सी । यस सिजन दुई इंलिस टोली लिभरपुल र टोटनहमले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरे । लिभरपुलले बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गरेको थियो भने आश मारिसकेको टोटनहमले पनि आयाक्सविरुद्ध सानदार कमव्याक गर्दै अवे गोलका आधारमा फाइनलको यात्रा तय गरेको थियो ।

ब्राजिलियन रोनाल्डोको सुन्दर खेल खेल्ने खेलाडीको सूचीमा पोर्चुगिज रोनाल्डो अटाएनन्

ब्राजिलियन रोनाल्डोको सुन्दर खेल खेल्ने खेलाडीको सूचीमा पोर्चुगिज रोनाल्डो अटाएनन्

एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड रोनाल्डो नाजारियो आफूलाई मनपर्ने फुटबल खेलाडीको खेलबारे बताएका छन् । स्पेनिस शीर्ष स्थानको लिग ला लिगा खेलिरहेको क्लब रियल भालभाडोलिडको मालिक समेत रहेका रोनाल्डोले एएससँग कुरा गर्दै आफूलाई मनपर्ने पाँच खेलाडीको नाम लिएका छन् । तर, उनको सूचीमा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोको नाम भने अटाएको छैन ।

क्रिकेट विश्वकप विशेषः यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने क्रिकेट खेलाडीहरु

क्रिकेट विश्वकप विशेषः यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने क्रिकेट खेलाडीहरु

एजेन्सी । विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास भइसकेको छ । दक्षिण एसियामा क्रिकेटको राम्रो विकास भएको मानिन्छ ।

फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पेरिस । फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ ।

खराब लयमा रहेको पाकिस्तानले आज वेष्ट इन्डिजविरुद्ध कस्तो खेल प्रदर्शन गर्ला ? (प्रिभ्यू)

खराब लयमा रहेको पाकिस्तानले आज वेष्ट इन्डिजविरुद्ध कस्तो खेल प्रदर्शन गर्ला ? (प्रिभ्यू)

काठमाडौँ । आज विश्वकपको दोस्रो खेल अन्तर्गत वेष्ट इन्डिजले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नटिङगमस्थित ट्रेन्ट ब्रिज रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ३ बजेबाट सुरु हुनेछ ।

नर्वेसँग होन्डुरस १२–० गोलले पराजित, हलान्डको ‘ह्याट्रिकमाथि ह्याट्रिक’

नर्वेसँग होन्डुरस १२–० गोलले पराजित, हलान्डको ‘ह्याट्रिकमाथि ह्याट्रिक’

काठमाडौँ । पोल्याण्डमा जारी अन्डर – २० विश्वकपमा होन्डुसरले नर्वेसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति एरिना लब्लिनमा सम्पन्न समूह सी अन्तर्गतको खेलमा खेलमा होन्डुरस नर्वेसँग १२–० गोलले पराजित भएको हो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका खेलाडीले मेसीसँग यसरी लाइन लाएर फोटो खिचे

अर्जेन्टिनाको राष्ट्रिय टिमका खेलाडीले मेसीसँग यसरी लाइन लाएर फोटो खिचे

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी क्लब खेल सकेर राष्ट्रिय टिममा फर्केका छन् । ब्राजिलमा हुने ४६ औं संस्करणको कोपा अमेरिकाको तयारीको लागि मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।

यी हुन् उरुग्वेबाट कोपा अमेरिका खेल्ने टोली

यी हुन् उरुग्वेबाट कोपा अमेरिका खेल्ने टोली

एजेन्सी । जुन १४ देखि ब्राजिलमा सुरु हुन लागेको कोपा अमेरिकाको लागि उरुग्वेले २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । उक्त टोलीमा हाल घाइते रहेका खेलाडी लुइस स्वारेज पनि परेका छन् । उक्त समयसम्म उनी चोटमुक्त हुने आश गर्दै उरुग्वेले टोलीको घोषणा गरेको हो । ३२ वर्षीय स्वारेजको मे १० मा घुँडाको अपरेशन भएको थियो ।

रामोसलाई रियल मड्रिड छोडेर कतै जान मन छैन

रामोसलाई रियल मड्रिड छोडेर कतै जान मन छैन

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफूले फुटबल करिअरको यही क्लबबाट गर्ने बताएका छन् । पछिल्लो समय उनको स्थानान्तरणको चर्चा चलिरहेको बेला बिहीबार पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् ।

विश्वकप क्रिकेटः इंग्ल्याण्डले साउथ अफ्रिकालाई गतिलो हार चखायो

विश्वकप क्रिकेटः इंग्ल्याण्डले साउथ अफ्रिकालाई गतिलो हार चखायो

काठमाडौँ । विश्वकपको आयोजक राष्ट्र इंग्ल्याण्डले साउथ अफ्रिकालाई गतिलो हार चखाएको छ । बिहीबार सम्पन्न उद्घाटन खेलमा इंग्लयाण्ड द ओझल स्टेडियममा १०४ रनले विजयी भएको हो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।