विश्व फुटबलमा कतारले यसरी मार्यो फड्को
सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र कतारले १७ औं संस्करणको एशियन कपको उपाधि जितेर फुटबलमा फड्को मारिरहेको सन्देश प्रवाह गरेको छ । एशियन कपको फाइनलमा जापानलाई ३–१ गोलले पराजित गरेर कतार एशियन कप च्याम्पियन बनेको हो ।
विस्तृतमा
८६ मिलियन खर्चेर बार्सिलोनाले भित्र्यायो फ्राङ्की डी जोङ

काठमाडौँ । बार्सिलोनाले डच क्लब आइएक्सका युवा मिडफिल्डर फ्राङ्की डी जोङलाई भित्र्याएको छ । नयाँ सिजनबाट बार्सिलोना आउने गरी डी जोङसँग क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउ, जेनरल मेनेजर पेप सेगुरा तथा सिइओ ओस्कार ग्राउ बुधबार आम्सटेरडाम नै पुगेर सम्झौता प्रकृया टुंग्याएका हुन् ।
म्यान्चेस्टर सिटी इएफएल कपको फाइनलमा पुग्यो

काठमाडौँ । म्यान्चेस्टर सिटी इएफएल कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बर्टनविरुद्ध १–० गोलले विजयी हुँदै समग्रमा १०–० गोलको जित दर्ता गर्दै फाइनल यात्रा तय गरेको हो ।
क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् ।
अन्ततः रोनाल्डोद्वारा कर छली गरेको स्वीकार, १९ मिलियन यूरो जरिवाना
एजेन्सी । अन्ततः पोर्चुगित फरवार्ड क्रिस्टियानो रोनाल्डोले छली मुद्दाको फैसला स्वीकार गर्दै १९ मिलियन यूरो जरिवाना तिर्न तयार भएका छन् ।
कोपा डेल रे अन्तर्गतको खेलमा भ्यालेन्सिया गेटाफेसँग पराजित
काठमाडौँ । मंगलबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रे अन्तर्गतको खेलमा गेटाफेले भ्यालेन्सियालाई पराजित गरेको छ ।
एन्फाकाे अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
रोनाल्डो पेनाल्टीमा चुके पनि युभेन्ट्सको सहज जित

काठमाडौँ । युभेन्ट्सले चिभोलाई हराएको छ । सोमबार राति सम्पन्न खेलमा युभेन्ट्सले चिभोलाई ३–० गोल अन्तरले हराएको हो । खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाली मिस गरे पनि डोग्लास कोष्टा, इम्री क्यान र ड्यानिली रुगानीले समान एक–एक गोल गरे ।
जुनियर फुटबल एकेडेमीका विद्यार्थी तथा अभिभावकबीच मैत्रिपूर्ण फुट्सल सम्पन्न

काठमाडौं । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले एकेडेमीमा रहेका विद्यार्थीहरु तथा उनका अभिभावकबीच मैत्रिपूर्ण फुट्सल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । आइतबार सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा करिब २ दर्जनभन्दा बढी विद्यार्थी तथा अधिकांश अभिभावकहरुको संलग्नता रहेको थियो ।
म्यान्चेस्टर सिटीको जित, लिभरपुलभन्दा मात्र ४ अंकले पछि

काठमाडौँ । गएराति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्डलाई ३–० गोलले पराजित गर्दै शिर्ष स्थानको लिभरपुललाई पछ्याएको छ ।
बार्सिलोनाको जित, लिगमा ५ अंकको अग्रता

काठमाडौं । बार्सिलोनाले लेगानेसलाई पराजित गरेसँगै घरेलु लिग ला लिगामा पुनः पाँच अंकको अग्रता कायम गरेको छ । आइतबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएसँगै दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अग्रता बढाएको हो ।
खेल ट्रेण्डिङ्ग
- लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन
- भालाडोलिडविरुद्ध बार्सिलोनाले राम्रो नखेलेको प्रशिक्षक भालभर्देको स्वीकार
- तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने
- लिभरपुलले यस सिजन च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न सक्ने
- भालभर्देले थप एक सिजन बार्सिलोना सम्हाल्ने
- आज हिरो गोल्डकपको उपाधिको लागि नेपालले म्यानमारको सामना गर्दै
- जानाजन फाउल गरेको भनेपछि रामोसविरुद्ध युइएफले अनुसन्धान थाल्यो
- सन्दीप लामिछाने सहभागी टीम मेलबर्न स्टार्स बिबिएलकाे फाइनलमा
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।