मेरो लागि सन् २०१८ सबैभन्दा खराब वर्षः रोनाल्डो

एजेन्सी । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो लागि सन् २०१८ सबैभन्दा खराव वर्ष भएको बताएका छन् । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायीक फुटबल खेल्दै आएका ३४ वर्षीय रोनाल्डोले सन् २०१८ लाई आफ्नो करिअरकै सबैभन्दा खराब वर्ष भएको बताएका हुन् । विस्तृतमा


फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्रोएशियाका मोड्रिचलाई बलोन डी’ओर २०१८

क्रोएशियाका मोड्रिचलाई बलोन डी’ओर २०१८

काठमाडौं । लुका मोड्रिचले सन् २०१८ को बलोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबलले हरेक वर्ष आयोजना गर्ने बलोन डी’ओर अवार्डमा यस पटक अर्जेन्टिनाका लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको एकछत्र राजलाई पछि पार्दै मोड्रिचले उक्त अवार्ड जितेका हुन् ।

जब रोकुजालाई पहिलोपटक लियोनल मेस्सीले भेटे...

जब रोकुजालाई पहिलोपटक लियोनल मेस्सीले भेटे...

स्पेनिस पब्लिकेशन स्पोर्टका अनुसार ३१ वर्षिय बार्सिलोना स्टार लियोनल मेस्सी र ३० वर्षिय एन्टोनिलाको प्रेम कहानी सन् १९९६ बाट सुरु भएको हो । लियोनल मेस्सी एन्टोनिलाको भाइसँग रोसारियोमा घुम्न थाले तब उनको मनमा रोकुजाप्रति प्रेमका तरंगहरु उत्पन्न भइरहेका थिए ।

बैकुण्ठ मानन्धरको नाममा पोखरामा अल्ट्रा रेस, विजेतालाई नगद एक लाख रुपैयाँ प्रदान गरिने

बैकुण्ठ मानन्धरको नाममा पोखरामा अल्ट्रा रेस, विजेतालाई नगद एक लाख रुपैयाँ प्रदान गरिने

पोखरा । पाँचौ सस्करणका ग्रेटहिमालयन महोत्सवकोे पोखरामा हुँदैछ । ग्रेट हिमालयन महोत्सवकै अवसरमा पोखरामा पहिलो पटक ‘एन.एम.ए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ नेपाल पर्वतारोहण संघले गर्ने भएको हो ।

लिभरपुलद्वारा एभर्टन पराजित

लिभरपुलद्वारा एभर्टन पराजित

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलले परजित गरेको छ । लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको नियमित समयसम्म दुबै पक्षबाट कुनै पनि गोल भएन तर, थपिएको इन्जुरी समयमा लिभरपुलको लागि डिभोक ओरिगीले गोल गरेपछि लिगमा ३ अंक जोडेको छ ।

लण्डन डर्बी जित्दै आर्सनल चौथो स्थानमा उक्लियो

लण्डन डर्बी जित्दै आर्सनल चौथो स्थानमा उक्लियो

काठमाडौं । नर्थ लण्डन डर्बी भिडन्तमा आर्सनलले टोटनहमलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न डर्बी भिडन्तमा आर्सनलले ४–२ गोलको जित दर्ता गरेको हो ।

पिएसजीकाे जितमा पूर्णविराम

पिएसजीकाे जितमा पूर्णविराम

काठमाडौं । पीएसजीले बोर्डेउसँग बराबरी खेलेको छ । आइतबार राति सम्पन्न फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पीएसजीले बेर्डेउसँग २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाद्वारा भिलारियल पराजित उक्लियो ला लिगाको शिर्ष स्थानमा

बार्सिलोनाद्वारा भिलारियल पराजित उक्लियो ला लिगाको शिर्ष स्थानमा

काठमाडौं । बार्सिलोना पुन स्पेनिस घरेलु लिग ला लिगाको शिर्ष स्थानमा उक्लेको छ । भिलारियललाई २–० गोलले पराजित गरेसँगै बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लेको हो ।

‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले भ्यालेन्सियालाई पारजित गरेको छ । शनिबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० गोलले पराजित गरेको हो ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?