सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । दिल्लीले सन्दिपलाई रिटेन गरेको हो । विस्तृतमा


यी हुन् बलोन डी’ओर अवार्डको लागि मनोनयनमा परेका ३० खेलाडी

यी हुन् बलोन डी’ओर अवार्डको लागि मनोनयनमा परेका ३० खेलाडी

एजेन्सी । फुटबल म्यागेजिन ‘फ्रान्स फुटबल’ले हरेक वर्ष प्रदान गर्दै आइरहेको प्रतिष्ठित अवार्ड बलोन डी’ओरको लागि ३० जना खेलाडीहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीहरुको वर्चस्व रहेको छ ।

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् ।

१४ मिनेटको अन्तरालमा एम्बाप्पेको सुपरह्याट्रिक, लियोन ५–० गोलले पराजित

१४ मिनेटको अन्तरालमा एम्बाप्पेको सुपरह्याट्रिक, लियोन ५–० गोलले पराजित

काठमाडौं । फ्रान्सेली क्लब पीएसजीका युवा स्ट्राइकर किलियन एम्बाप्पेको सुपर ह्याट्रिक र नेयमारको पेनालटी गोलमा लियोन पराजित भएको छ । पीएसजीको घरेलु मैदान पार्स डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजी ५–० गोलले विजयी भएको हो ।

भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना शिर्ष स्थानबाट झर्यो

भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना शिर्ष स्थानबाट झर्यो

काठमाडौं । भ्यालेन्सियासँग अंक बाँड्दा बार्सिलोना स्पेनिस घरेलु लिग ला लिगाको दोस्रो स्थानमा झरेको छ । आइतबार राति भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् ।

महरेजले पेनाल्टी मिस गर्दा लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरीमा सकियो

महरेजले पेनाल्टी मिस गर्दा लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरीमा सकियो

काठमाडौं । आइतबार राति सम्पन्न लिभरपुल र म्यान्चेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्ने मौका पाए पनि गोल गर्नबाट भने चुके ।

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

काठमाडौं । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले साउथह्यामटनलाई ३–० गोलले पराजित गरेको छ ।

फुलहामको पोस्ट्मा आर्सनलको गोलको वर्षा

फुलहामको पोस्ट्मा आर्सनलको गोलको वर्षा

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलहामलाई ५–१ गोलले हराएको छ । फुलहामको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २९ औं मिनेटदेखि नै पाहुना टोली आर्सनलले गोल गर्न थालेको थियो ।

यु– १८ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

यु– १८ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ ।

राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता, ए डिभिजन लिग पुनः सुरू

राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता, ए डिभिजन लिग पुनः सुरू

काठमाडौँ । बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ ।

फाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

फाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

काठमाडौँ । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।