यी हुन् युरोकप छनोट खेल्ने २३ सदस्यीय स्पेनको टोली

एजेन्सी । स्पेनले सन् २०२० को युरोकप छनोटका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी कार्जार्लाले ६६८ दिनपछि पुनः राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । चोटका कारण टोलीमा नपरेका उनलाई लामो समयपछि प्रशिक्षक लुइस इन्रिकेले स्थान दिएका हुन् । विस्तृतमा


गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

मस्को । विश्वकप २०१८ को आयोजक राष्ट्र रूस र पूर्वी युरोपियन मुलुक क्रोएशिया क्वार्टरफाइन चरणको अन्तिम खेलमा आज भिड्दैछन् । यो खेलबाट विश्वकपको सेमिफाइनल चरणमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई  २-१ ले हराएपछि बेल्जियमले सेमिफाइनलमा ठाउं पक्का गरेको छ । 

उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई २ शुन्यले हराउंदै फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो । 

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलको दोस्रो खेल अन्तर्गत आज ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ । उक्त खेल राति ११ः४५ मा काजन रंगशालामा सुरु हुनेछ ।

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

काठमाडौं । रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ । यसले चीनको सोसल मिडियामा निराशा छाएको छ ।

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

काठमाडौं । ब्राजिलका प्रभावशाली मिडफिल्डर कासेमेरोले आज हुने बेल्जियमसँगको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन् । विश्वकपको दुई खेलमा पहँलो कार्ड पाएपछि कासेमेरोले बेल्जियमसँगको खेल गुमाउने भएका हुन् ।

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

रूस । रुसमा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल खेलाउने रेफ्रीको टुँगो लागेको छ ।

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।

यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

एजेन्सी । रसियामा फुटबलको महाकुम्भ विश्वकप जारी छ तर, तै पनि युरोपियन क्लबहरु भने नयाँ सिजनको लागि धमाधम खेलाडीहरु भित्र्याउन लागिपरेका छन् ।

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

एजेन्सी । विश्व फुटबलको हस्ती डिएगो म्यारोडोनाले रसिया विश्वकपको उपाधि ब्राजिलले जित्ने अनुमान गरेका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।