नयाँ सिजनको लागि यस्तो तयारी गर्दैछन् प्रिमियर लिग क्लब

काठमाडौँ । ‘समर ट्रान्सफर मार्केट’लाई क्लबलाई बलियो बनाउने मार्केटको रुपमा लिइन्छ । त्यसैकारण २०१९/२० को प्रिमियर लिग सिजन बलियो बनाउनको लागि इंग्लिस क्लबहरु यस समयमा मरिमेटेर लागिपरेका छन् । साना क्लबहरुले थोरै बजेटमा राम्रा खेलाडी किनबेच गरिरहेका छन् भने ठूला र बलिया क्लबहरुले भने सयौं मिलियन पाउण्ड स्थानान्तरणको लागि छुट्याएका छन् । विस्तृतमा


स्टार खेलाडीलाई आराम दिँदा बार्सिलोनाले ह्वेस्कासँग बराबरी खेल्यो

स्टार खेलाडीलाई आराम दिँदा बार्सिलोनाले ह्वेस्कासँग बराबरी खेल्यो

काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रेलिगेशन जोनमा रहेको ह्वेस्कासँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति ह्वेस्काको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले आफ्ना सम्पूर्ण स्टार खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाइ र बार्सिलोना बी टिमका खेलाडीहरुलाई खेल्ने अवसर दिएको थियो ।

घरेलु लिगमा युभेन्ट्सको दोस्रो हार

घरेलु लिगमा युभेन्ट्सको दोस्रो हार

काठमाडौँ । घरेलु लिग सेरिया एको उपाधि नजिक पुगेको युभेन्ट्स पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा युभेन्ट्स एसपीएलसंग २–१ गोललेपराजित भएको हो । खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिए पनि उक्त अग्रतालाई टिकाउन नसन्दा युभेन्ट्स पराजित भएको हो ।

७ विकेटले दिल्ली क्यापिटल्सद्वारा कोलकाता नाइट राइडर्स पराजित

७ विकेटले दिल्ली क्यापिटल्सद्वारा कोलकाता नाइट राइडर्स पराजित

एजेन्सी । कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स विजयी बनेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्दै शानदार जित हात पारेको हो ।

राष्ट्रिय खेलकूद प्रतियाेगिता : टेबलटेनिसमा विभागीय टिमको वर्चस्व

राष्ट्रिय खेलकूद प्रतियाेगिता : टेबलटेनिसमा विभागीय टिमको वर्चस्व

घोराही । दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा आज सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ ।

राष्ट्रिय खेलकूदका लागि दाङ पुगेका खेलाडीहरूलाई हाेटल अभाव

राष्ट्रिय खेलकूदका लागि दाङ पुगेका खेलाडीहरूलाई हाेटल अभाव

दाङ । राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् ।

रियल मड्रिड जसले एक दशकसम्म स्ट्राइकर किन्न चाहेन

रियल मड्रिड जसले एक दशकसम्म स्ट्राइकर किन्न चाहेन

एजेन्सी । रियल मड्रिडले बिगत १० वर्षमा एकजना स्ट्राइकर पनि किनेन । यसबीच रियलले ठुलै उतारचढाव देख्यो । तर, यसबीच रियलले ठुलै सफलता पनि प्राप्त गर्यो ।

नेयमारले पीएसजी छोड्नेबारे उनका बुबाको यस्तो प्रतिक्रिया

नेयमारले पीएसजी छोड्नेबारे उनका बुबाको यस्तो प्रतिक्रिया

काठमाडौँ । ब्राजिलियन खेलाडी नेयमारका बुबा नेयमार सिनियरले फ्रान्सेली क्लब पीएसजीका समर्थकहरुलाई आफ्नो छोराले क्लब नछोड्ने बताएका छन् ।

रियल मड्रिडको डिनरमा बेल, बेन्जेमा र नाभास अनुपस्थित

रियल मड्रिडको डिनरमा बेल, बेन्जेमा र नाभास अनुपस्थित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्ना खेलाडीहरुको लागि आयोजना गरेको डिनर पार्टीमा तीन महत्वपूर्ण खेलाडी अनुपस्थित भएका छन् । क्लबले टिममा खेलाडीहरुले राम्रो खेल प्रस्तुत गरोस् भनेर बुधबार आयोजना गरेको डिनमा फरवार्डद्वय ग्यारेथ बेल र करिम बेन्जेमा तथा गोलकिपर केलर नाभास अनुपस्थित भएका हुन् ।

मेसीको चोट सामान्य, ह्वेस्काविरुद्ध खेल्नको लागि फिट

मेसीको चोट सामान्य, ह्वेस्काविरुद्ध खेल्नको लागि फिट

एजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसी ‘फिट’ भएका छन् । बुधबार राति वल्र्ड ट्राफोडमा सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा मेसीविरुद्ध म्यान्चेस्टर युनाइटेडका खेलाडी क्रिस्ट स्मलिङले ट्याकल गर्दा मेसीको नाकबाट रगत बगेको थियो ।

आठौँ राष्ट्रिय खेकलकूद अन्तर्गत आज नौ खेल हुने

आठौँ राष्ट्रिय खेकलकूद अन्तर्गत आज नौ खेल हुने

काठमाडौँ । प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ । आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।