विश्व फुटबलमा कतारले यसरी मार्‍यो फड्को

सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र कतारले १७ औं संस्करणको एशियन कपको उपाधि जितेर फुटबलमा फड्को मारिरहेको सन्देश प्रवाह गरेको छ । एशियन कपको फाइनलमा जापानलाई ३–१ गोलले पराजित गरेर कतार एशियन कप च्याम्पियन बनेको हो । विस्तृतमा


ह्याट्रिकमा मेसीले क्रिस्टियानोलाई पछि पारेर रेकर्ड बनाए

ह्याट्रिकमा मेसीले क्रिस्टियानोलाई पछि पारेर रेकर्ड बनाए

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ह्याट्रिक गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

नेपाल–फिलिपिन्सबीच आज हल्चोक मैदानमा खेल हुँदै

नेपाल–फिलिपिन्सबीच आज हल्चोक मैदानमा खेल हुँदै

काठमाडौं । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् ।

एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले फ्रान्सको क्लब मोनाकोलाई हराएको छ । मोनाकोको घरेलु मैदान लुईस दोस्रो रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिड २–१ गोलले विजयी भएको हो ।

च्याम्पियन्स लिग उपाधि दाबेदार पीएसजीलाई लिभरपुलले हरायो

च्याम्पियन्स लिग उपाधि दाबेदार पीएसजीलाई लिभरपुलले हरायो

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा उपाधिको दाबेदार भनिएको पीएसजीलाई लिभरपुलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले विजयी भएको हो ।

आइसिसी टी–२० विश्वकपको छनोटको लागि पारसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा

आइसिसी टी–२० विश्वकपको छनोटको लागि पारसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा

काठमाडौं । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

इन्टर मिलानले उत्कृष्ट कमब्याक गरेपछि टोटनहम पराजित

इन्टर मिलानले उत्कृष्ट कमब्याक गरेपछि टोटनहम पराजित

काठमाडौं । उत्कृष्ट कमब्याक गर्दै इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनहमलाई हराएको छ । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इन्टर मिलानले टोटनहमलाई २–१ हराएको हो ।

बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक

बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्डको डिफेन्डिङ लिग च्याम्पियन क्लब पीएसभी आयन्डहोभेमाथि जित दर्ता गरेको छ ।

अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

काठमाडौँ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ ।

आजदेखि च्याम्पियन्स लिग सुरु हुँदै, च्याम्पियन्स लिगबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

आजदेखि च्याम्पियन्स लिग सुरु हुँदै, च्याम्पियन्स लिगबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु गरिएको थियो तर यसको हाल चलिरहेको फम्र्याट भने १९९२ मा मात्र बनाइएको थियो ।

आजबाट युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको खेल सुरु

आजबाट युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको खेल सुरु

काठमाडौं । आजबाट युरोपको प्रतिष्ठित फुटबल लिग च्याम्पियन्स लिगको खेलहरु सुरु हुँदैछ । युरोपका उत्कृष्ट ३२ टिम सहभागी लिगका समूह चरणका खेलहरु आजबाट सुरु हुन लागेको हो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।