'नेयमारले बार्सिलोना फर्कन पाँचपटक सम्म लबिङ गरे'

एजेन्सी । आफ्नो पितालाई अघि सारेर पिएसजी र ब्राजिलका स्टार नेयमारले बार्सिलोना फर्कन लबिङ गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । विस्तृतमा


बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीमा अर्जेन्टिनाको क्लब बोका जुनियर्सलाई पराजित गरेको छ । बुधबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले बोका जुनियर्सलाई ३–० गोलले पराजित गरेको हो ।

टोटनहम हिरो ‘ह्यारी केन’ !

टोटनहम हिरो ‘ह्यारी केन’ !

एजेन्सी । पछिल्लो केही वर्षयता प्रिमियर लिग क्लब युरोपको प्रतिष्ठित क्लबमा गनिन थालेको छ । यस स्थानमा पुर्याउन प्रशिक्षक मोरिसिनो पोचितिनोको महत्वपुर्ण भुमिका रहेको छ ।

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल

सौराहा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए ।

रोनाल्डो गए पनि रियल मड्रिडको उपाधि यात्रा रोकिँदैनः रामोस

रोनाल्डो गए पनि रियल मड्रिडको उपाधि यात्रा रोकिँदैनः रामोस

एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडे पनि उपाधि यात्रा नटुंगिएको बताएका छन् । एट्लेटिको मड्रिडसँग हुने यूरोपियन सुपरकपको भिडन्त अघि पत्रकारहरु कुरा गर्दै रामोसले रोनाल्डोको प्रस्थानले उपाधि यात्रामा केही फरक नपर्ने बताएका हुन् ।

यूरोपियन सुपरकप उपाधिको लागि आज रियल मड्रिड एट्लेटिको मड्रिड भिड्दै

यूरोपियन सुपरकप उपाधिको लागि आज रियल मड्रिड एट्लेटिको मड्रिड भिड्दै

काठमाडौं । यूरोपियन सुपर कप उपाधिको लागि आज राति दुई स्पेनिस क्लबहरु रियल मड्रिड र एट्लेटिको मड्रिड भिड्दैछन् । रियल मड्रिडले सिजन २०१७–१८ को च्याम्पियन्स लिगको उपाधि जितेको र एट्लेटिको मड्रिडले यूरोपा लिगको उपाधि जितेको कारणले उपाधिको लागि दुई क्लबहरु भिड्न लागेका हुन् ।

मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने

मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही सयमको लागि अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका छन् । टीएण्डटी स्पोर्टसका पत्रकार हेर्नान्न कास्टिलो जनाएअनुसार मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका हुन् ।

ब्राजिलियन खेलाडी रोनाल्डो अस्पतालबाट घर फर्किए

ब्राजिलियन खेलाडी रोनाल्डो अस्पतालबाट घर फर्किए

एजेन्सी । निमोनियाका कारण स्पेनको एक अस्पतालमा भर्ना भएका ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो डिसचार्ज भएका छन् ।

क–कसको गोल ’युईएफए गोल अफ दि सिजन’ को लागि मनोनित भए ?

क–कसको गोल ’युईएफए गोल अफ दि सिजन’ को लागि मनोनित भए ?

एजेन्सी । युरोपियन फुटबल एसोसियसन (युईएफए)ले गत सिजन उत्कृष्ट गोल गर्नेहरुको सूची सार्वजनिक गरेको छ ।

खेलाडीलार्इ सम्मान गर्न सरकारलार्इ राष्ट्रपति भण्डारीकाे सुझाव

खेलाडीलार्इ सम्मान गर्न सरकारलार्इ राष्ट्रपति भण्डारीकाे सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।

लिभरपुलका फरवार्ड सलाह प्रहरीको फन्दामा पर्नसक्ने

लिभरपुलका फरवार्ड सलाह प्रहरीको फन्दामा पर्नसक्ने

एजेन्सी । लिभरपुलका फरवार्ड खेलाडी मोहम्मद सलाहले ड्राइभिङ गर्दा गर्दै मोबाइल चलाएको भिडियो फुटेज सार्वजनिक भएपछि उनलाई कारबाही हुनसक्ने बताइएको छ ।

जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।