नयाँ सिजनको लागि यस्तो तयारी गर्दैछन् प्रिमियर लिग क्लब

काठमाडौँ । ‘समर ट्रान्सफर मार्केट’लाई क्लबलाई बलियो बनाउने मार्केटको रुपमा लिइन्छ । त्यसैकारण २०१९/२० को प्रिमियर लिग सिजन बलियो बनाउनको लागि इंग्लिस क्लबहरु यस समयमा मरिमेटेर लागिपरेका छन् । साना क्लबहरुले थोरै बजेटमा राम्रा खेलाडी किनबेच गरिरहेका छन् भने ठूला र बलिया क्लबहरुले भने सयौं मिलियन पाउण्ड स्थानान्तरणको लागि छुट्याएका छन् । विस्तृतमा


१२ सिजनअघि मेसीले गरेको गोल बार्सा इतिहासकै उत्कृष्ट भएको घोषणा

१२ सिजनअघि मेसीले गरेको गोल बार्सा इतिहासकै उत्कृष्ट भएको घोषणा

काठमाडौँ । लियोनल मेसीले गेटाफेविरुद्ध गरेको गोल बार्सिलोना इतिहासकै उत्कृष्ट गोल भएको घोषणा भएको छ । बार्सिलोनाले गरेको सर्वेक्षण अनुसार अत्याधिक दर्शकहरुले उक्त गोलको लागि भोट गरेपछि मेसीले पुनः क्लबको रेकर्डको लागि नाम लेखाएका हुन् ।

मिडिया कप फुटसलकाे उपाधि नेपाल प्रेस संगठनलाई

मिडिया कप फुटसलकाे उपाधि नेपाल प्रेस संगठनलाई

काठमाडौँ । ‘मिडिया कप फुटसल २०७५ को उपाधि प्रेस संगठन नेपालले जितेको छ ।

मेस्सीले विश्वकप नजित्नुको प्रमुख कारण ‘पनौती हिगुइन’

मेस्सीले विश्वकप नजित्नुको प्रमुख कारण ‘पनौती हिगुइन’

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी गोन्जालो हिगुइनले अन्तराष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सीका गएका हिगुइन पछिल्लो समय आफ्नो फर्मलाई लिएर व्यापक आलोचनामा परेका थिए ।

आजबाट युरोपियन लिगका खेलहरु सुरु

आजबाट युरोपियन लिगका खेलहरु सुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय खेलको कारण स्थगित युरोपका चर्चित घरेलु लिगहरु आजबाट सुरु हुँदैछ । युरोपियन लिग खेल्ने खेलाडीहरु मैत्रिपूर्ण, युरोकप छनोट तथा कोपा अमेरिकाको तयारी खेलकोलागि जाँदा करिब दुई हप्तासम्म खेलहरु स्थगित भएका थिए ।

अब ओले गुनार सुल्सेयर म्यान्चेस्टर युनाइटेडको पूर्णकालिन प्रशिक्षक

अब ओले गुनार सुल्सेयर म्यान्चेस्टर युनाइटेडको पूर्णकालिन प्रशिक्षक

एजेन्सी । अन्तरिम प्रशिक्षकको भूमिका राम्ररी निभाएको भन्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले ओले गुनार सुल्सेयरलाई पूर्णकालिन प्रशिक्षकको भूमिका दिएको छ ।

यी हुन् विश्वकै सबैभन्दा ठुला स्टेडियम

यी हुन् विश्वकै सबैभन्दा ठुला स्टेडियम

युरोपले फुटबल क्षेत्रमा सबैभन्दा ठुलो विकास गरेको छ । युरोपमा हुने फुटबल प्रतिस्पर्धाका कारण पनि आज विश्वभरका खेलाडीहरु युरोपका प्रतिष्ठित क्लबबाट खेल्न रुचाउँछन् ।

घाइते भएका रोनाल्डो बार्सिलोनामा उपचार गर्दै

घाइते भएका रोनाल्डो बार्सिलोनामा उपचार गर्दै

एजेन्सी । राष्ट्रिय टिम पोर्चुगलबाट खेल्दा घाइते भएका युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बार्सिलोनामा उपचार गराइरहेको समाचार प्रकाशित भएको छ । स्पेनिस मिडिया ‘रेस वान्’मा प्रकाशित भएको समाचार अनुसार उनी थप उपचारको लागि क्याटालान शहर बार्सिलोना आएका हुन् ।

पिके रामोसभन्दा पनि उत्कृष्ट सेन्टरब्याक हुन्ः पुयोल

पिके रामोसभन्दा पनि उत्कृष्ट सेन्टरब्याक हुन्ः पुयोल

एजेन्सी । बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टिमका पूर्व खेलाडी कार्लोस पुयोलले बार्सिलोनाका सेन्टरब्याक जेरार्ड पिके आफूभन्दा पनि राम्रा खेलाडी रहेको बताएका छन् । स्पेनिस पत्रिका मार्सासँग कुरा गर्दै पुयोलले पिके विश्वकै उत्कृष्ट सेन्टरब्याक रहेको बताएका हुन् ।

‘चेल्सी आएपछि म परिपक्व मान्छे तथा खेलाडी बन्दैछु’

‘चेल्सी आएपछि म परिपक्व मान्छे तथा खेलाडी बन्दैछु’

एजेन्सी । इंग्ल्याण्डका अट्याकिङ मिडफिल्डर रोज बार्क्लेले आफू चेल्सी आएपछि परिपक्क मान्छे तथा खेलाडी बन्दै गरेको बताएका छन् । सन् २०१८ को जनावरीमा स्टामफोर्ड ब्रिज आएका बार्क्लेको पहिलो सिजन चोटको कारण सुखद् बन्न सकेन तर, जारी सिजनमा भने राम्रो प्रदर्शन गरिरहेका छन् । हालसम्म उनले चेल्सीबाट ३९ खेल खेलिसकेका छन् ।

'च्याम्पियन्स लिगमा बार्सिलोनाभन्दा लिभरपुल धेरै तगडा’

'च्याम्पियन्स लिगमा बार्सिलोनाभन्दा लिभरपुल धेरै तगडा’

एजेन्सी । पुर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक भ्यान गालले लिभरपुल बार्सिलोना र म्यानचेस्टर सिटीभन्दा पनि बलियो टोली रहेको बताएका छन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।