सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । दिल्लीले सन्दिपलाई रिटेन गरेको हो । विस्तृतमा


क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग

क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग पक्का भएको छ । सोमाबार राति ब्राजिलले मेक्सीकोलाई तथा बेल्जियमले जापानलाई पराजित गरेसँगै यी दुई शक्तिशाली राष्ट्र सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका हुन् ।

ब्राजिलले तोड्यो जमर्नीको यस्तो रेकर्ड

ब्राजिलले तोड्यो जमर्नीको यस्तो रेकर्ड

काठमाडौं । ब्राजिल विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली बनेको छ । रसियामा जारी अन्तिम २६ को मा मेक्सीकोविरुद्ध दुई गोल गरेको ब्राजिल विश्वकप इतिहासको सर्वाधिक गोल गर्ने टिम बनेको हो ।

२ गोलको अग्रता जोगाउन नसक्दा जापान अन्तिम १६ बाट घर फर्कियो

२ गोलको अग्रता जोगाउन नसक्दा जापान अन्तिम १६ बाट घर फर्कियो

काठमाडौं । २–० गोलको अग्रता जोगाउन नसक्दा एशियाली राष्ट्र जापान विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट कमब्याक गर्दै जापानलाई ३–२ गोलले हराएको हो ।

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल अन्तिम ८ मा ठाउं सुरक्षित गर्न सफल भयो ।

जापानसँग राम्रो इतिहास नभएको बेल्जियम क्वार्टरफाइनमा पुग्ला ?

जापानसँग राम्रो इतिहास नभएको बेल्जियम क्वार्टरफाइनमा पुग्ला ?

काठमाडौं । विश्वकपको अन्तिम १६ अन्तर्गत आज हुने दोस्रो खेलमा बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुँदैछ । बेल्जियम समूह ‘जी’ को विजेता बन्दै समूह चरणमा पुगेको हो भने जापान समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । यहाँ हामीले दुई देशबारे केही जानकारी प्रस्तुत गरेका छौं ।

यस्तो छ विश्वकपमा दुई गोल गर्ने खेलाडीहरुको सुची

यस्तो छ विश्वकपमा दुई गोल गर्ने खेलाडीहरुको सुची

काठमाडौँ । रसियामा जारी विश्वकपमा हालसम्म १३६ गोल भइसकेको छ ।

२४ वर्षदेखि मेक्सिकोलाई लागेको सराप

२४ वर्षदेखि मेक्सिकोलाई लागेको सराप

एजेन्सी । रसियामा जारी विश्वकपमा ब्राजिल र मेक्सिको आमने सामने गर्दैछन् । अन्तिम १६ मा हुन लागेको यस खेलमा मेक्सिकोले ब्राजिललाई पराजित गर्नेमा धेरैको आशंका रहेकोछ ।

लिभरपुलले मोहमम्द सलाहसँग गर्यो पाँच वर्षको सम्झौता

लिभरपुलले मोहमम्द सलाहसँग गर्यो पाँच वर्षको सम्झौता

एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहले लिभरपुलसँग लामोसमयसम्म रहने गरी सम्झौता गरेका छन् । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका हुन् ।

ब्राजिल र मेक्सीकोबीच ४१ औं भिडन्त हुँदै, यस्ता छन् ६ तथ्य

ब्राजिल र मेक्सीकोबीच ४१ औं भिडन्त हुँदै, यस्ता छन् ६ तथ्य

काठमाडौं । विश्वकपको अन्तिम १६ को खेलमा आज ब्राजिलले मेक्सीकोसँग प्रतिस्पर्धा गर्दैछ । सामरा एरिनामा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछ । ब्राजिल समूह ‘ई’ को विजेता राष्ट्र हो भने मेक्सीको समूह ‘एफ’को उपविजेता हो ।

यस्तो छ आज हुने विश्वकपको खेल तालिका

यस्तो छ आज हुने विश्वकपको खेल तालिका

काठमाडौं । विश्वकमा आज पनि दुई महत्वपूर्ण खेल हुनेछन् । क्वार्टरफाइनल प्रवेशको आज पहिलो खेलमा ब्राजिलविरुद्ध मेक्सीको तथा दोस्रो खेलमा बेल्जियमविरुद्ध जापान भिड्दैछन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।