जब विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि प्रतिबन्ध लगाउन आईसीसीलाई अनुरोध गर्‍यो...

काठमाडौँ । आज विश्वकप क्रिकेटमा महत्वपूर्ण एक खेल हुँदैछ । जसमा दुई चिरपरिचित राष्ट्रहरु भारत र पाकिस्तान भिड्दैछन् । दिउँसो सवा ३ बजे वल्र्ड ट्राफोड क्रिकेट ग्राउन्डमा सुरु हुने यस खेललाई स्वाभिमानको लडाईको रुपमा हेरिएको छ । लामो सयमदेखि यी दुई राष्ट्रहरुबीच तिक्तता रहेको कारणले गर्दा खेलको नतिजा आफ्नो पोल्टामा पार्न दुवै राष्ट्र उद्दत हुनेछन् । विस्तृतमा


चेल्सी समर्थकले सामूहिक रुपमा प्रशिक्षकलाई यसरी मुख छाडे

चेल्सी समर्थकले सामूहिक रुपमा प्रशिक्षकलाई यसरी मुख छाडे

एजेन्सी । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक मोउरित्सियो सार्रीलाई बर्खास्त गर्ने सम्भावना रहेको छ । सोमबार राति सम्पन्न एफए कप अन्तर्गतको खेलमा चेल्सी २–० गोलले पराजित भएको थियो ।

म्याच प्रिभ्युः बार्सिलोनालाई पराजित गर्दै नयाँ इतिहास रच्ने दाउमा लियोन ?

म्याच प्रिभ्युः बार्सिलोनालाई पराजित गर्दै नयाँ इतिहास रच्ने दाउमा लियोन ?

एजेन्सी । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब लियोनबीच हुँदैछ । हालसम्म युरोपियन प्रतिस्पर्धामा बार्सिलोनालाई लियोनले पराजित गर्न सकिरहेको छैन ।

चेलीहरूले जिताए नेपाललाई, मलेशिया ३४ रनले पराजित

चेलीहरूले जिताए नेपाललाई, मलेशिया ३४ रनले पराजित

काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको छ ।

नेपालले मलेशियालाई दियाे १ सय २७ रनकाे लक्ष्य

नेपालले मलेशियालाई दियाे १ सय २७ रनकाे लक्ष्य

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो ।

रियल मड्रिड हार्दा बार्सिलोना र एट्लेटिको मड्रिडलाई फाइदा

रियल मड्रिड हार्दा बार्सिलोना र एट्लेटिको मड्रिडलाई फाइदा

काठमाडौँ । रियल मड्रिडले घरेलु लिगमा पुनः पराजय ब्यहोर्दा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई फाइदा पुगेको छ । आइतबार अपराह्न घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा रियल मड्रिड क्याटालान क्लब जिरोनासँग पराजित भएको थियो ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।

भालाडोलिडविरुद्ध बार्सिलोनाले राम्रो नखेलेको प्रशिक्षक भालभर्देको स्वीकार

भालाडोलिडविरुद्ध बार्सिलोनाले राम्रो नखेलेको प्रशिक्षक भालभर्देको स्वीकार

काठमाडौँ । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले रियल भालाडोलिडसँगको खेल सन्तोषजनक नरहेको बताएका छन् । शनिबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना १–० गोलले विजयी भएको थियो । पहिलो हाफमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने

तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौँ । आँधिखोला पिस यूथ क्लबको आयोजनामा आगामी फाल्गुन १७ गतेबाट २७ गतेसम्म तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। बयरघारिको खुला चौरमा हुने उक्त महोत्सवको तयारि तिव्र पारिएको मुल आयोजक समितिका अध्यक्ष राजकुमार गुरुङ्गले शुक्रबार भीरकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

लिभरपुलले यस सिजन च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न सक्ने

लिभरपुलले यस सिजन च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न सक्ने

एजेन्सी । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । प्रिमियर लिगमा यस सिजन लिभरपुलले एक खेलमात्र हारेको छ । च्याम्पियन्स लिगमा पनि लिभरपुलको प्रदर्शन उत्कृष्ट रहेको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।