बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो । विस्तृतमा


२०१८ को विश्वकप ब्राजिलले जित्ने, अरुको कति सम्भावना ?

२०१८ को विश्वकप ब्राजिलले जित्ने, अरुको कति सम्भावना ?

काठमाडौं । रुसमा हुने विश्वकप फुटबलको २१ औं संस्करण आउन ६ दिन बाँकी छ । विश्वकपमा ३२ वटा राष्ट्रले सहभागी जनाउनेछन् । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको बरीयतामा जर्मनी पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले विश्वकप जितिहाल्ने कुरामा प्रशिक्षक आश्वस्त छैनन्

पोर्चुगलले विश्वकप जितिहाल्ने कुरामा प्रशिक्षक आश्वस्त छैनन्

काठमाडौँ । पोर्चुगलका प्रशिक्षक फर्नानडो सान्तोषले विश्वकपको तयारी गरिरहेको पोर्चुगलले धेरै नै सुधार गर्नुपर्ने बताएका छन् ।

फिफा बरियताक्रममा पोर्चुगलले पछि पार्यो अर्जेन्टिनालाई

फिफा बरियताक्रममा पोर्चुगलले पछि पार्यो अर्जेन्टिनालाई

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार नयाँ बरियता सार्वजनिक गरेको छ । नयाँ बरियतामा जमर्नीले पहिलो स्थान कायम नै राखेको छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा बेल्जियम, चौथोमा पोर्चुगल तथा पाँचौं स्थानमा अर्जेन्टिना रहेको छ ।

फिफा बरियतामा नेपालको सुधार

फिफा बरियतामा नेपालको सुधार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १६१ औँ स्थानमा उक्लिएको हो ।

मैत्रिपूर्ण खेलमा उरुग्वेले उज्बेकिस्तानलाई हरायो

मैत्रिपूर्ण खेलमा उरुग्वेले उज्बेकिस्तानलाई हरायो

काठमाडौं । केहीबेरअघि सम्पन्न मैत्रिपूर्ण खेलमा उरुग्वेले उब्जेकिस्तानलाई हराएको छ । विश्वकपको तयारीको लागि युरुग्वले घरेलु मैदानमा ३–० गोलले उज्बेकिस्तानलाई हराएको हो ।

रसिया जानुअघि पोर्चुगलको जित

रसिया जानुअघि पोर्चुगलको जित

काठमाडौं । मैत्रिपूर्ण खेलमा पोर्चुगलले अल्जेरियालाई हराएको छ । बिहीबार राति पोर्चुगलमा भएको विश्वकपको तयारी खेलमा पोर्चुगलले घरेलु मैदानमा अल्जेरियालाई ३–० गोलले पराजित गरेको हो ।

मैत्रिपूर्ण खेलमा इंल्ग्याण्डद्वारा कोस्टारिका पराजित

मैत्रिपूर्ण खेलमा इंल्ग्याण्डद्वारा कोस्टारिका पराजित

काठमाडौं । प्रिमियर लिगका खेलाडीहरुले भरिएको इंग्ल्याण्डको टिमले कोस्टारिकालाई हराएको छ । बिहीबार राति विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

'म्याच फिक्सिङ'काे अाराेप लागेका सबै खेलाडीले पाए सफार्इ

'म्याच फिक्सिङ'काे अाराेप लागेका सबै खेलाडीले पाए सफार्इ

काठमाडौँ । खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोप लागेका ६ जना फुटबल खेलाडीलार्इ विशेष अदालतले सफाइ दिएको छ ।

चर्चित २० खेलाडीहरु जो विश्वकपमा देखिने छैनन्...

चर्चित २० खेलाडीहरु जो विश्वकपमा देखिने छैनन्...

एजेन्सी । सन् २०१८ मा रसियमा हुने विश्वकपका लागि केही चर्चित देशहरु छनोट हुन सकेनन् । फ्यानहरुले केही यस्ता चर्चित खेलाडीहरुलाई विश्वकपमा देख्न नपाउने भएका छन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।