रिभर प्लेटलाई कोपा लिबर्टाडोरेसको उपाधि, बोका जुनियर्स समग्रमा ५–३ गोलले पराजित

काठमाडौं । दक्षिण अमेरिकारको चर्चित फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । आइतबार राति स्पेनको मड्रिडस्थित सान्टियागो बेर्नाबेउमा बोका जुनियर्ससँग भएको खेलमा रिभरप्लेटले ३–१ गोलको नतिजा निकाल्दै समग्रमा ५–३ गोलको जित निकालेर उपाधि जितेको हो । विस्तृतमा


उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई २ शुन्यले हराउंदै फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो । 

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलको दोस्रो खेल अन्तर्गत आज ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ । उक्त खेल राति ११ः४५ मा काजन रंगशालामा सुरु हुनेछ ।

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

काठमाडौं । रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ । यसले चीनको सोसल मिडियामा निराशा छाएको छ ।

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

काठमाडौं । ब्राजिलका प्रभावशाली मिडफिल्डर कासेमेरोले आज हुने बेल्जियमसँगको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन् । विश्वकपको दुई खेलमा पहँलो कार्ड पाएपछि कासेमेरोले बेल्जियमसँगको खेल गुमाउने भएका हुन् ।

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

रूस । रुसमा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल खेलाउने रेफ्रीको टुँगो लागेको छ ।

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।

यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

एजेन्सी । रसियामा फुटबलको महाकुम्भ विश्वकप जारी छ तर, तै पनि युरोपियन क्लबहरु भने नयाँ सिजनको लागि धमाधम खेलाडीहरु भित्र्याउन लागिपरेका छन् ।

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

एजेन्सी । विश्व फुटबलको हस्ती डिएगो म्यारोडोनाले रसिया विश्वकपको उपाधि ब्राजिलले जित्ने अनुमान गरेका छन् ।

रोनाल्डो इटालियन क्लब युभेन्टसमाः पारिश्रमिकको कुरा भने मिलेन

रोनाल्डो इटालियन क्लब युभेन्टसमाः पारिश्रमिकको कुरा भने मिलेन

काठमाडौं । पछिल्लो समय प्रकाशित मिडिया रिपोर्टका अनुसार रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई युभेन्टस पठाउन तयार भएपनि उनको पारिश्रमिकको बारेमा कुरा मिलेको छैन ।

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।