स्विजरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

स्विजरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । स्विजरल्याण्डलाई १–० गोलले पराजित गर्दै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को खेलमा दुवै राष्ट्रले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

विश्वकपमा पहिलो पटक स्विडेन र स्विजरल्याण्ड भिड्दै, कसले बनाउला क्वार्टरफाइनलमा स्थान ?

विश्वकपमा पहिलो पटक स्विडेन र स्विजरल्याण्ड भिड्दै, कसले बनाउला क्वार्टरफाइनलमा स्थान ?

काठमाडौं । विश्वकपको अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा आज स्विेडनले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । बेलुकी पौने ८ बजे सुरु हुने खेलमा विजयी हुने राष्ट्रले कोलम्बिया र इंग्ल्याण्डबीचको विजेतासँग अन्तिम १६ मा भिड्नुपर्ने हुन्छ ।

आजको खेल सकिएसँगै विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुने

आजको खेल सकिएसँगै विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुने

काठमाडौं । आज दुई खेल सकिएसँगै रसिया विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुन्छ । आजको पनि अन्तिम १६ को दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा स्वीडेनविरुद्ध स्विजरल्याण्ड तथा दोस्रो खेलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्ड उत्रदैछन् ।

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

काठमाडौं । रसिया विश्वकपको समूह चरणको खेल सकिएसँगै नकआउट चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । फिफाको नियमअनुसार हरेक समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्ने नियमा अनुसार हरेक १६ राष्ट्रले प्रतिद्धन्द्धी पाएका छन् ।

विश्वकपमा स्वीजरल्याण्डलाई झट्का, साकिरी र जाकालाई दुई खेलको प्रतिबन्ध

विश्वकपमा स्वीजरल्याण्डलाई झट्का, साकिरी र जाकालाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ । विश्वकपमा केही यस्ता खेलाडीहरु जो अनौठौ हर्कतका कारण समस्यमा पर्ने गर्छन् । यस्तै समस्यमा परेका छन् स्वीजरल्याण्डका दुई खेलाडी ग्रानीट जाका र जेर्डान साकीरी ।

सर्भियालाई हराउने दाउमा स्वीजरल्याण्ड, यस्तो छ टिम विश्लेषण

सर्भियालाई हराउने दाउमा स्वीजरल्याण्ड, यस्तो छ टिम विश्लेषण

विश्वकपमा आज स्वीजरल्याण्ड सर्भियाको सामना गर्दैछ । ब्राजिलसँग एक अंक खोस्न सफल स्वीजरल्याण्ड सर्भियासँग पुरै तीन अंक खोस्ने दाउमा रहेको छ ।

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । रसिया विश्वकपको समूह चरणको दोस्रो खेल जारी छ । आज शुक्रबार पनि तीन वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुँदैछ ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

ब्राजिल र स्विजरल्याण्डबीचको खेलको स्टार्टिङ लाइनअपमा को–को परे ?

ब्राजिल र स्विजरल्याण्डबीचको खेलको स्टार्टिङ लाइनअपमा को–को परे ?

काठमाडौं । ब्राजिल र स्विजरल्याण्डबीचको खेल अबको केही बेरमा सुरु हुँदैछ । रोस्तोभ रंगशालमा हुने खेलमा ब्राजिलले स्विजरल्याण्डविरुद्ध कडा टोली उतारेको छ ।

ब्राजिल र स्वीजरल्याण्डबीचको खेलमा कसले मार्ला बाजी ? नेपाली ज्योतिषले गरे यस्तो भविष्यवाणी...

ब्राजिल र स्वीजरल्याण्डबीचको खेलमा कसले मार्ला बाजी ? नेपाली ज्योतिषले गरे यस्तो भविष्यवाणी...

आज बेलुका ब्राजिल र स्वीजरल्याण्डबीचको खेल हुँदैछ । सन् २०१४ को विश्वकपमा जर्मनीसँग ७ गोल खाएको ब्राजिलको यसपटकको विश्वकप यात्रा कस्तो हुनेछ ?

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।