गैंडाकोटको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् । विस्तृतमा


नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी

नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी

काठमाडौं । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ ।

पृथ्वीबाट करिब ३० करोड किलोमिटर पर रहेको क्षुद्रग्रहमा हायाबुसा २ सफलतापूर्वक अवतरण

पृथ्वीबाट करिब ३० करोड किलोमिटर पर रहेको क्षुद्रग्रहमा हायाबुसा २ सफलतापूर्वक अवतरण

टोकियो, । पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।

गुगलबारे केही रोचक तथ्य...

गुगलबारे केही रोचक तथ्य...

सुचना र सञ्चारको वर्तमान युगमा सहज तरिकाले जानकारी प्राप्त गर्ने माध्यम बनेको छ । गुगलमा सर्च गरेर हामीलाई आवश्यक र उपयोगी धेरै कुरा प्राप्त गर्न सक्छौं । अब जानौं, गुगलबारे केही रोचक तथ्यः

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

काठमाडौँ । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ ।

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

काठमाडौँ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा ड्रोन उडाउन निषेध

बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा  ड्रोन उडाउन निषेध

लन्डन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ ।

अब प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

अब प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौं । विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

कलाकारिताको अवसर बन्दै ‘टिकटक’

कलाकारिताको अवसर बन्दै ‘टिकटक’

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा, एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।