‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । विस्तृतमा


रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी

रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी

नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली मुलका मुटु सर्जन डा कुमुद धिताल यहाँको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् । मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर विश्वमा ख्याती कमाएका डाक्टर धिताल अष्ट्रेलियाको प्रतिष्ठित "प्राइड अफ अस्ट्रेलिया मेडल" अवार्डका लागि मनोनित भएका हुन् ।

बीयरलाई अन्तरिक्षमा लैजाने तयारी !

बीयरलाई अन्तरिक्षमा लैजाने तयारी !

हालसम्म भनिन्थ्यो कि रक्सी पिउने मानिस आकाशमा उडेजस्तो महसुस गर्छन् वा स्वर्गानुभुत गर्छन् । तर, एक मिडिया रिपोर्टका अनुसार अब छिट्टै नै बीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ ।

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

ब्रिट्स, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् ।

इलोन मस्कले टेस्लाको अध्यक्ष पद छाडे

इलोन मस्कले टेस्लाको अध्यक्ष पद छाडे

वासिङ्टन । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना

विकिलिक्सका प्रधान सम्पादकमा ह्राफसोन नियुक्त

विकिलिक्सका प्रधान सम्पादकमा ह्राफसोन नियुक्त

लन्डन । अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् । विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने स्पष्ट भएको छैन ।

लोकप्रिय बन्दै ‘मोटरसाइकल ट्याक्सी’

लोकप्रिय बन्दै ‘मोटरसाइकल ट्याक्सी’

काठमाडौँ । तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ ।

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने

दोहा । कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ ।

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउनेः मन्त्री बाँस्कोटा

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउनेः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् ।

रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता

रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता

काठमाडाैँ । नजिकिदैँ गरेको चाडपर्वलाई लक्षितगर्दे मोबाइलएप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फितार्’ योजनाल्याएको छ । जस अन्तर्गत रिचार्जरएपको माध्यमबाटलुगातथाजुत्ताखरिद गर्ने क्रममाआफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरलेजनाएको छ ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।