काठमाडौँ महानगर क्षेत्रका पाँच स्थानमा ‘वाटर एटीएम’ जडान हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । विस्तृतमा


सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग

जनकपुर । ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ ।

सामान्य अध्ययन गरेका युवाले गरे सिसी क्यामेरालाई चुनाैती दिने प्रविधिकाे विकास

सामान्य अध्ययन गरेका युवाले गरे सिसी क्यामेरालाई चुनाैती दिने प्रविधिकाे विकास

ताप्लेजुङ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् ।

मौसममा फेरी गडबढ

मौसममा फेरी गडबढ

काठमाडौँ । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ ।

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

क्यालिफोर्निया । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा असैनास्थित एनसेलको टावरमा पनि आगजनी

कञ्चनपुरको शुक्लाफाँटा असैनास्थित एनसेलको टावरमा पनि आगजनी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

अज्ञात समुहद्वारा बागलुङको तीन ठाउँका एनसेलका टावरमा आगजनी, फोनसेवा अवरुद्ध

अज्ञात समुहद्वारा बागलुङको तीन ठाउँका एनसेलका टावरमा आगजनी, फोनसेवा अवरुद्ध

बागलुङ । बागलुङ जिल्लाका तीन ठाउँमा अज्ञात समुहले एनसेलका टावरमा आगजनी गरेका छन् । बागलुङ नगरपालिका–७ को मुलपानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी

नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी

काठमाडौं । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ ।

पृथ्वीबाट करिब ३० करोड किलोमिटर पर रहेको क्षुद्रग्रहमा हायाबुसा २ सफलतापूर्वक अवतरण

पृथ्वीबाट करिब ३० करोड किलोमिटर पर रहेको क्षुद्रग्रहमा हायाबुसा २ सफलतापूर्वक अवतरण

टोकियो, । पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।

गुगलबारे केही रोचक तथ्य...

गुगलबारे केही रोचक तथ्य...

सुचना र सञ्चारको वर्तमान युगमा सहज तरिकाले जानकारी प्राप्त गर्ने माध्यम बनेको छ । गुगलमा सर्च गरेर हामीलाई आवश्यक र उपयोगी धेरै कुरा प्राप्त गर्न सक्छौं । अब जानौं, गुगलबारे केही रोचक तथ्यः

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

काठमाडौँ । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।