बेलायत र नेपाल सरकारलाई गोर्खाले दिए फेब्रुअरी १५ सम्मको अल्टिमेटम

फेब्रुअरी १५ को समयसीमाभित्र पनि आफुहरुको सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिने तयारी सत्याग्रह संघर्ष समितिको छ । आमरण अनसन बस्नेदेखि गोर्खाहरुमाथिको बेलायतको विभेदलाई अन्तर्राष्ट्रियकरण गर्नेसम्मका कदम चाल्न पछि नपर्ने उनीहरुले बताएका छन् । विस्तृतमा


साउथ ईस्ट लण्डनमा बौद्ध गुम्बा निर्माणको लागि १ लाख पाउण्ड संकलन

साउथ ईस्ट लण्डनमा बौद्ध गुम्बा निर्माणको लागि १ लाख पाउण्ड संकलन

कार्यक्रमलाई सम्बोधन गर्दै सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बौद्ध गुमबा निर्माणको योजना र यसका लागि भइरहेको गतिविधिबारे जानकारी गराएका थिए । स्थानीय काउन्सिलरहरुसंग समेत यस अभियानका बारेमा छलफल चलाइरहेको अध्यक्ष गुरुङले बताए ।

एनआरएन स्कटल्याण्डको अध्यक्षमा व्यवसायी भण्डारी उम्मेदवार

एनआरएन स्कटल्याण्डको अध्यक्षमा व्यवसायी भण्डारी उम्मेदवार

'बेलायतमा एनआरएन सुरु भएको डेढ दशकपछि मात्र स्कटल्याण्डसम्म आइपुग्न सफल भएको छ , तर यसलाई विस्तार र संस्थागत गर्नुपर्ने जिम्मेवारी बांकी छ', अध्यक्ष उम्मेदवार भण्डारी भन्छन्, 'यहि जिम्मेवारी पूरा गर्ने मेरो अठोट छ ।'

बेलायतमा नेपाली संस्कृति झल्काउने नेपाली मेला 

बेलायतमा नेपाली संस्कृति झल्काउने नेपाली मेला 

लण्डन । बेलायतमा नेपाली संस्कृतिको प्रबद्र्धन गर्ने लक्ष्यका साथ आयोजित एघारौं नेपाली मेला आइतबार सम्पन्न भएको छ ।

जसले बर्मिंगहमलाई एनआरएनमय बनाए

जसले बर्मिंगहमलाई एनआरएनमय बनाए

मिडल्याण्डका विभिन्न क्षेत्रमध्ये एनआरएन यूकेमा सबैभन्दा बढि सदस्य बनेका छन् बर्मिंगहमबाट । जसको संयोजन र नेतृत्व गरेका हुन् कोशलेश्वर (कृष्ण) ढकालले ।

बलियो बन्दै खरेलको एनआरएन यूके सचिवको उम्मेदवारी

बलियो बन्दै खरेलको एनआरएन यूके सचिवको उम्मेदवारी

एनआरएन यूकेको सदस्यता वितरण र निर्वाचन प्रणालीलाई अनलाइन बनाउन सक्दो पहल गर्ने खरेलको प्रतिबद्धता छ ।

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेको बताए।

मतदाता आकर्षित गर्दै रोजिना 

मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ  बेलायत प्रस्थान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनी धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

समाजसेवी गुरुङलाई मुछेर प्रकाशित भ्रामक समाचारप्रति सगुनको खेद

समाजसेवी गुरुङलाई मुछेर प्रकाशित भ्रामक समाचारप्रति सगुनको खेद

लण्डन । बेलायतको नेपालीहरुमाझ सामाजिक कार्यका दृष्टीले 'रोल मोडल' मानिने समाजसेवी सुर्य गुरुङको नाम मुछेर प्रकाशित समाचारको सगुन डटकमले खण्डन गरेको छ ।

एनआरएनए केन्द्रीय महासचिवमा उम्मेदवारी दिंदै सल्लाहकार डा. हेमराज शर्मा

एनआरएनए केन्द्रीय महासचिवमा उम्मेदवारी दिंदै सल्लाहकार डा. हेमराज शर्मा

‘मैले धेरै सोचविचार गरेर नै महासचिव पदमा उठ्ने निर्णय गरेको हुं । म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ, अन्यथा मैदानबाट हट्ने कुरा हुंदैन’ उनले भने ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।