टेरेसा मेको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदमा भारी मतबाट अस्वीकृत

मंगलबार सांझ भएको मतदानमा सम्झौताको पक्षमा २ सय २ सांसदले मत दिंदा विपक्षमा ४ सय ३२ सांसदको परेको छ । विस्तृतमा


रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्साहजनक रुपमा सहभागी भएका थिए ।

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।

बेलायतमा 'गल्कोट हाउस ' बनाउन २ सातामै ६० हजार पाउण्ड संकलन

बेलायतमा  'गल्कोट हाउस ' बनाउन २ सातामै ६० हजार पाउण्ड संकलन

गल्कोट हाउस निर्माणको लागि गल्कोट समाज यूकेले कोष संकलन थालेको २ सातामै झण्डै ६० हजार पाउण्डको सहयोग प्रतिबद्धता आइसकेको जनाइएको छ ।

नोटिंगहममा गरियो दशैंतिहार शुभकामना कार्यक्रम

नोटिंगहममा गरियो दशैंतिहार शुभकामना कार्यक्रम

लण्डन । नेपाली समाज नोटिंगहमको आयोजनामा सोमबार नटिंगहममा दशैंतिहार शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

९ वर्षमा नेपालमा बाघको संख्या दोब्बर : मन्त्री बस्नेत

९ वर्षमा नेपालमा बाघको संख्या दोब्बर : मन्त्री बस्नेत

विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर नजिक पुगेको उल्लेख गर्दै उनले नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाइएको जानकारी दिए । फलस्वरुप सन् २०११ देखि २०१८ सम्ममा गैँडाको शिकार शुन्य रहेको भन्दै मन्त्री बस्नेतले नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिवद्ध रहेको बताए ।

बेलायत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धबारे लण्डन दूतावासमा सेमिनार हुने

बेलायत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धबारे लण्डन दूतावासमा सेमिनार हुने

लण्डन । बेलायत र नेपालबीचको लगानी तथा व्यापार सम्बन्ध अभिवृद्धि गर्ने उद्धेश्यमा लण्डनस्थित नेपाली दूतावासमा एक सेमिनार आयोजना हुने भएको छ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा आउंदो नोभेम्बर महिनाको १३ तारिख उक्त कार्यक्रम गरिने भएको हो ।

बाबुआमा बन्दै राजकुमार ह्यारी र मेगन

बाबुआमा बन्दै राजकुमार ह्यारी र मेगन

लण्डन । बेलायती राजकुमार ह्यारीकी नवविवाहिता पत्नी मेगन आमा बन्ने भएकी छन् । ५ महिनाअघि विवाहबन्धमा बांधिएका ह्यारी र मेगन बाबुआमा बन्न लागेको खबर केन्सिंगटन प्यालेसले सार्वजनिक गरेको हो ।

तेस्रो यूके डान्स अफ २०१८ को विजेता बनिन् रजनी

तेस्रो यूके डान्स अफ २०१८ को विजेता बनिन् रजनी

आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा सहभागी १२ प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट बन्दै रजनी तेस्रो यूके डान्स अफ २०१८ को विजेता बनिन् । प्रतियोगितामा बेनुका लिम्बू पहिलो रनर अप र सिर्जना रायमाझी दोस्रो रनर अप बन्न सफल भए ।

म्युजिक नेपालको 'नेपाल अन डिमाण्ड' एप बेलायतमा उद्घाटन

म्युजिक नेपालको  'नेपाल अन डिमाण्ड' एप बेलायतमा उद्घाटन

संसारको जुनसुकै कुनामा रहेर पनि मोबाइल एपबाटै नेपाली चलचित्र र गीत, संगीतका साथै लाइभ टेलिभिजन च्यानलहरु समेत हेर्न मिल्ने 'नेपाल अन डिमाण्ड' नामक एप आइतबार बेलायतबाट लञ्च गरिएको छ ।

लण्डन दूतावासमा दशैं शुभकामना कार्यक्रम

लण्डन दूतावासमा दशैं शुभकामना कार्यक्रम

कार्यक्रममा विशेष अतिथिहरुका रुपमा उपप्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सर्वोच्च अदालतका न्यायधिश डा आनन्दमोहन भट्टराई, पूर्वमन्त्री अशोक राई लगायतको पनि उपस्थिति थियो ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।