एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे ।  विस्तृतमा


नेपाल प्रेस युनियन युरोप संयोजकमा कँडेल

नेपाल प्रेस युनियन युरोप संयोजकमा कँडेल

नेपाल प्रेस युनियन, युरोप संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई दिइएको छ । कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारी दिएका हुन् ।

लण्डनमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ च्यारिटी

लण्डनमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ च्यारिटी

आइतबार सांझ लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस हलमा आयोजित कार्यक्रममा नेपालबाट आएका तीन राष्ट्रिय कलाकार र स्थानीय बालबालिकाले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

लेस्टरमा मनाइयो नयाँ वर्ष

लेस्टरमा मनाइयो नयाँ वर्ष

बेलायतको लेस्टर क्षेत्रमा बस्ने नेपालीहरुले पनि नेपाली नयाँ वर्ष एक कार्यक्रमसहित मनाएका छन् । श्रृजनशील लेस्टर नेपाल यूकेको आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कतारका एनआरएन अगुवा चौलागाईंलाई बेलायतमा स्वागत

कतारका एनआरएन अगुवा चौलागाईंलाई बेलायतमा स्वागत

बेलायत भ्रमणमा आएका एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य समेत रहेका चौंलागाईंलाई मंगलबार अल्डरसटस्थित एनआरएन कार्यालयमा स्वागत गरिएको हो ।

मेडस्टोनका काउन्सिलर उम्मेदवार खड्कालाई चुनावी घरदैलोको व्यस्तता

मेडस्टोनका काउन्सिलर उम्मेदवार खड्कालाई चुनावी घरदैलोको व्यस्तता

मेडस्टोनको हाई स्ट्रिट वडामा लिबेरल डेमोक्रयाट पार्टीका तर्फबाट उम्मेदवार उनी यतिबेला आफ्नो चुनावी प्रचारप्रसारको लागि मतदाताहरुको घरदैलोमा व्यस्त छन् ।

वेल्समा सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत

वेल्समा सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत

नेपाली समाज वेल्सको आयोजनामा नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार विविध सांस्कृतिक कार्यक्रमसहित उक्त कार्यक्रम सम्पन्न भयो ।

नेपाल भ्रमण वर्ष सफल पार्न माल्टामा पनि गठन भयो समिति

नेपाल भ्रमण वर्ष सफल पार्न माल्टामा पनि गठन भयो समिति

माल्टाको लागि समेत जिम्मेवारी सम्हालेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन माल्टा समिति गठन गरिएको हो ।

आमाजस्तै स्ट्रोकपीडितहरुको सहयोगार्थ लण्डन म्याराथन दौडिंदै थापा

आमाजस्तै स्ट्रोकपीडितहरुको सहयोगार्थ लण्डन म्याराथन दौडिंदै थापा

अढाई वर्षअघि मेरो ७४ वर्षीया आमा पनि स्ट्रोकको शिकार बन्नुभयो । दुईपटकसम्म स्ट्रोक भएपछि अहिले आमाको शरीरको दायाँ भाग पूरै प्यारालाइसिस भएको छ, बोल्न पनि सक्नुहुन्न', थापाले सुनाए, 'आमाको त्यो अवस्था देखेपछि मैले स्ट्रोककै क्षेत्रमा काम गरिरहेको यो च्यारिटीको लागि केहि सहयोग जुटाउने संकल्प गरेको हुं ।'

नेपाली स्कटिस सोसाइटी गठन

नेपाली स्कटिस सोसाइटी गठन

स्कटल्याण्ड । स्कटल्याण्ड ग्लासगोमा नेपाली स्कटिस सोसाइटीको आयोजनामा नयाँ वर्ष शुभकामना सांगीतिक साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली ,कोकिला दाहाल, रबिन पञ्चकोटी लगायतले गीत, सांगीतिक धुनहरु प्रस्तुत गर्नु भएको थियो।

नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसनले चुन्यो सर्वसम्मत नेतृत्व

नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसनले चुन्यो सर्वसम्मत नेतृत्व

शनिबार अल्डरसटमा सम्पन्न अधिवेसनबाट तदर्थ समितिकै अध्यक्ष ईन्द्रजित सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।