जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका लागि पैसा खर्च गर्ने गर्छन् । मैले त्यहि खर्च बचाएर फिल्मको लागि लगानी गर्ने गरेको छु ।' विस्तृतमा


अब लण्डनमा पनि समृद्धिको सम्पर्क कार्यालय

अब लण्डनमा पनि समृद्धिको सम्पर्क कार्यालय

कम्पनीका मार्केटिंग डाइरेक्टर तथा एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने र सेल्स डाईरेक्टर सुमन राईले संयुक्त रुपमा शनिबार लण्डनको प्लमस्टिडमा स्थापित सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।

नवलपुर जिल्ला समाज यूकेले पहिलो अधिवेसन आगामी अप्रीलमा गर्ने

नवलपुर जिल्ला समाज यूकेले पहिलो अधिवेसन आगामी अप्रीलमा गर्ने

समाजको तदर्थ समितिको शनिबार रेडिंगमा बसेको बैठकले सन् २०१९ को अप्रील १४ तारिख आइतबार ( बैशाख १, २०७६ ) मा पहिलो अधिवेसन गर्ने निर्णय गरेको हो ।

पत्रकार महासंघले बेलायतका विभिन्न क्षेत्र पुगेर समुदायसंग अन्तरक्रिया गर्ने

पत्रकार महासंघले बेलायतका विभिन्न क्षेत्र पुगेर समुदायसंग अन्तरक्रिया गर्ने

समुदायसंग पत्रकारहरुको सम्बन्ध अभिवृद्धि गर्ने उद्धेश्यमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका विभिन्न क्षेत्रहरु पुगेर स्थानीय नेपाली संघसंस्थाहरुसंग अन्तरक्रिया गरिने भएको हो ।

बेलायतमा २  सातादेखि हराइरहेका गोर्खाको शब भेटियो 

बेलायतमा २  सातादेखि हराइरहेका गोर्खाको शब भेटियो 

लन्डन । बेलायतको लेस्टरमा २ साता अघिदेखि हराइरहेका एक भूतपूर्व गोर्खा मृत अवस्थामा फेला परेका छन्  ।

वुल्वीचमा आयोजना हुंदै 'दशैंतिहार शुभकामना साँझ'

वुल्वीचमा आयोजना हुंदै 'दशैंतिहार शुभकामना साँझ'

यहि अक्टोबर महिनाको १४ तारिख आइतबारको सांझ वुल्वीचको लोटस क्लबमा 'सनराइज दशैंतिहार शुभकामना साँझ' गर्न लागिएको हो । कार्यक्रममा नेपालबाट आएका चर्चित गायक विमलराज क्षेत्री र गायिकाद्धय सिता केसी र मिना लामाको साथमा बेलायतबासी गायक सुजन पराजुलीले पनि प्रस्तुति गर्ने कार्यक्रमका संयोजक प्रकाश कंडेलले जानकारी दिएका छन् ।

बेलायतमा पिण्ड बिना नै श्राद्ध ?

बेलायतमा पिण्ड बिना नै श्राद्ध  ?

तर बेलायतमा खोला, नदी वा समुन्द्रमा पिण्ड सेलाउन यहांको कानुनले अनुमति दिदैन । सबै विधि प्रक्रिया पुरयाएर श्राद्ध गरिसकेपछि पनि पिण्ड कहां लगेर सेलाउने भन्ने विषय यहां एउटा समस्या बनेको छ ।

लेस्टरका व्यवसायी मगरको रेष्टुरेन्टलाई वर्षमै दुई प्रतिष्ठित अवार्ड

लेस्टरका व्यवसायी मगरको रेष्टुरेन्टलाई वर्षमै दुई प्रतिष्ठित अवार्ड

सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी प्रेम आले मगर सञ्चालक रहेको रेष्टुरेन्टले ब्रिटिश रेष्टुरेन्ट अवार्ड र इंग्लिस करी अवार्ड प्राप्त गर्न सफल भएको हो ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको १० किमी र फन रनको तयारी पूरा

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको १० किमी र फन रनको तयारी पूरा

यहि अक्टोबर महिनाको १४ तारिखका दिन बिहान १० बजे दौड सुरु हुनेछ । यो दौडका लागि सम्पुर्ण तयारी पूरा भइसकेको जानकारी ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासेले जानकारी दिए ।

बेलायतमा 'गल्कोट हाउस' निर्माणको पहल सुरु, अक्टोबर २९ मा बर्मिङहममा कार्यक्रम

बेलायतमा 'गल्कोट हाउस' निर्माणको पहल सुरु, अक्टोबर २९ मा बर्मिङहममा कार्यक्रम

लण्डन । गल्कोट समाज यूकेले आफ्नो तेस्रो वार्षिक कार्यक्रम यहि अक्टोबर २९ मा बर्मिङहममा आयोजना गर्ने भएको छ । यो कार्यक्रमलाई बेलायतमा गल्कोटेहरुको साझा घर ( गल्कोट हाउस) निर्माणको लागि कोष संकलन गर्न केन्द्रित गरिने भएको छ ।

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अधिवेसन नोभेम्बर २४ मा

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अधिवेसन नोभेम्बर २४ मा

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अधिवेसन आगामी नोभेम्बर महिनाको २४ तारिख लण्डनमा हुने भएको छ । अधिवेसनमा संस्थाको छैठौं कार्यसमितिको लागि निर्वाचन पनि हुनेछ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।