फुटबल, भलिबल, लाइभ संगीत र सांस्कृतिक कार्यक्रमसहित ग्रिनवीच मेला हुँदै

नेपाली युथ एशोएसियनको आयोजनामा वर्षेनी हुंदै आएको ग्रिनवीच कपलाई यस वर्षदेखि मेलाका रुपमा आयोजना गर्ने तयारी छ । जुलाई ६ तारिख शनिबारको दिन वुल्वीचस्थित रोयल आर्टिलरी ब्यारेकको ग्राउण्डमा मेला आयोजना हुनेछ । विस्तृतमा


लण्डनको एअरपोर्टमाथि ड्रोन उडेपछि सयौं फ्लाइट अवरुद्ध, लाखौं यात्रु प्रभावित

लण्डनको एअरपोर्टमाथि ड्रोन उडेपछि सयौं फ्लाइट अवरुद्ध, लाखौं यात्रु प्रभावित

विहिबार मात्रै ग्याटविक एअरपोर्टबाट ओहोर दोहोर गर्न तय भएका ७ सय ६० फलाइट स्थगित भएका छन् । जसकारण १ लाख १० हजार यात्रुको यात्रा रोकिएको छ । बुधबार राती ९ बजेपछि पनि झण्डै १० हजारको यात्रा प्रभावित बनेको थियो ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

बंगलादेशी फिचर फिल्म खिच्दै कुशल

बंगलादेशी फिचर फिल्म खिच्दै कुशल

हालै कुशलले बंगलादेशी फिचर फिल्म 'गिन्डो' को डिओपी ( डिरेक्टर अफ फोटोग्राफी ) का रुपमा काम गर्ने अवसर पाएका छन् । बंगलादेशी टेलिभिजनको लागि कुशलले निर्माण गरेका टेलिभिजन विज्ञापनहरुकै माध्यमबाट कुशललाई बंगला फिल्मसम्मको ढोका खुला भएको हो ।

'इन्टु मिन्टु लण्डनमा' शनिबार लण्डन ह्यारोको सफारी सिनेमामा देखाइँदै

'इन्टु मिन्टु लण्डनमा' शनिबार लण्डन ह्यारोको सफारी सिनेमामा देखाइँदै

लण्डन । बेलायतमै छायांकन भएको चलचित्र 'इन्टु मिन्टु लण्डनमा' यहि शनिबार डिसेम्बर २२ तारिख यहांका दर्शकमाझ प्रदर्शन हुने भएको छ ।

यी हुन् पहिचान पुरस्कार २०१९ को लागि छनौटमा परेका ५ कृतिहरु

यी हुन् पहिचान पुरस्कार २०१९ को लागि छनौटमा परेका ५ कृतिहरु

पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको 'आफर', सरस्वती प्रतिक्षाको 'नथिया', नविन जिरेलको 'भीषण दिनहरु', वसन्त बस्नेतको '७२ को विस्मय' र गणेश राईको 'फोकल्यान्ड जर्नल' रहेका छन् ।

ब्रेक्जिटपछि बेलायतमा काम गर्न युरोपेली र गैरयुरोपेलीलाई एउटै इमिग्रेसन नियम

ब्रेक्जिटपछि बेलायतमा काम गर्न युरोपेली र गैरयुरोपेलीलाई एउटै इमिग्रेसन नियम

ब्रेक्जिटपछिको इमिग्रेसन व्यवस्थाका लागि बेलायत सरकारले प्रस्ताव गरेको नयां नियमले व्यक्ति कुन देशबाट आएको भन्दा पनि उसंग कस्तो सीप र दक्षता छ भन्ने आधारमा विदेशीहरुलाई बेलायतमा काम गर्ने अवसर उपलब्ध गराउनेछ ।

बर्न्टओक नेपाली समाजको साधारणसभा सम्पन्न

बर्न्टओक नेपाली समाजको साधारणसभा सम्पन्न

लन्डन । बर्न्टओक नेपाली समाजको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

गृहमन्त्रीको स्वकीय सचिवमा म नियुक्त भएको छैन : डा प्रेम आले

गृहमन्त्रीको स्वकीय सचिवमा म नियुक्त भएको छैन : डा प्रेम आले

काठमाडौं । एनआरएनए युकेका उपाध्यक्ष डा. प्रेम आलेले आफू गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख स्वकिय सचिवमा नियुक्त नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुनै पनि राजनीतिक पदमा नियुक्त नभएको स्पष्ट पारेका हुन् । केही दिनअघि एक अनलाइन पोर्टल न्यूजले ‘गहृमन्त्री थापाले लिए छोरा प्रतिकमाथि एक्सन’ शीर्षकमा प्रकाशित समाचारमा गृहमन्त्री थापाले प्रतिकलाई स्वीकय सचिवको जिम्मेवारीबाट हटाएर आलेलाई नियुक्त गरेको समाचार छापेको थियो ।

आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतको १ हजार पाउण्ड सहयोग

आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतको १ हजार पाउण्ड सहयोग

सोमबार बर्मिगहमको वेस्ट बोर्मिचमा केन्द्रकी सञ्चालिका गंगा रायमाझीलाई संस्थाको तर्फबाट १ हजार ३४ पाउण्डको सहयोग हस्तान्तरण गरियो ।

साउथ ईस्ट लण्डनमा पत्रकार र समुदायले सुने एक अर्काका कुरा

साउथ ईस्ट लण्डनमा पत्रकार र समुदायले सुने एक अर्काका कुरा

प्लमस्टिडस्थित गोसो हलमा सम्पन्न अन्तरक्रियामा साउथ ईस्टको प्लमस्टिड, वुल्वीच, चार्ल्टन , बेक्सलीदेखि डार्टफोर्डसम्मबाट झण्डै १ सयको संख्यामा संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजिवी लगायतको सहभागिता थियो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।