शेर र पुनम समुहबीच सहमतिपछि एनआरएन यूकेको मतगणना विहिबार बिहानदेखि सुचारु हुने

बुधवार मध्यराती सम्पन्न बैठकमा अध्यक्ष उम्मेद्वारद्वय शेर बहादुर सुनार र पुनम गुरुङ समुहबीच सहमति बनेपछि मतगणना सुचारु हुने भएको हो । बिहीवार बिहान १० बजेदेखि दुबै पक्षका प्रतिनिधिको सहभागितामा गणना हुनेछ । विस्तृतमा


लण्डन आइपुग्यो भोइस अफ नेपाल टिम, बेलायतका ७ शहरमा हुंदैछन् कन्सर्ट

लण्डन आइपुग्यो भोइस अफ नेपाल टिम, बेलायतका ७ शहरमा हुंदैछन् कन्सर्ट

भोइस अफ नेपालका विजेता गायक गायिकाहरुले आफुहरुको पहिलो विदेश भ्रमणमा बेलायत आउन पाउंदा उत्साहित रहेको बताएका छन् । बेलायतका कन्सर्टहरुको लागि विशेष तयारीसहित आएको जनाउंदै उनीहरुले बेलायतबासी सम्पुर्ण नेपालीलाई निम्तो समेत दिएका थिए ।

एनआरएन स्कटल्याण्ड अध्यक्ष कार्कीको नेतृत्वमा गठन भयो फोर्थ भ्याली नेप्लीज एशोसिएसन

एनआरएन स्कटल्याण्ड अध्यक्ष कार्कीको नेतृत्वमा गठन भयो फोर्थ भ्याली नेप्लीज एशोसिएसन

एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहल र समन्वयमा स्थानीय फलक्रिक काउन्सिलसंगको साझेदारीमा फोर्थ भ्याली नेप्लिज एशोसियसन गठन भएको छ ।

एनआरएन यूकेको च्यारिटी दर्ता प्रक्रिया अघि बढाइयो

एनआरएन यूकेको च्यारिटी दर्ता प्रक्रिया अघि बढाइयो

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेलाई च्यारिटी कमिसनमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

लण्डनमा सरोज खनाल र गौरी मल्ललाई २५ वर्ष अघिका सहकर्मी भेट्ने संयोग

लण्डनमा सरोज खनाल र गौरी मल्ललाई २५ वर्ष अघिका सहकर्मी भेट्ने संयोग

बेलायत आउनुपूर्व दर्जनौं नेपाली चलचित्र, टेलिफिल्म, नाटक लगायतमा काम गरेका श्रेष्ठ र चिपालुले अभिनेता खनाल र अभिनेत्री मल्लसंग समेत कैयौंपटक एकै सेटमा काम गर्ने अवसर पाएका थिए ।

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

सम्मेलन आयोजनाको लागि सम्पूर्ण तयारी अनेसास बेलायत च्याप्टरले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको थियो । अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलनको तयारी सुरु भएको छ ।

पत्रकार महासंघ बेलायतमा सल्लाहकार र सभासद मनोनित

पत्रकार महासंघ बेलायतमा सल्लाहकार र सभासद मनोनित

शाखाको सल्लाहकारमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, भगिरथ योगी, सोनाम छिरिङ शेर्पा, हरिकाजी गुरुङ, फडिन्द्र भट्टराई, संगिता मरहट्ठा, कुशल श्रेष्ठ, विपिन निरौला, विकलचन्द्र अचार्य र दूत पुन मनोनित भएका छन् ।

एकसाथ सुरु गरियो बर्मिङहमका ३ ठाउँमा नेपाली कक्षा

एकसाथ सुरु गरियो बर्मिङहमका ३ ठाउँमा नेपाली कक्षा

स्थानीय शान्ति नेपाली समाजको संयोजनमा बर्मिङहमबासी सबै नेपाली परिवारका बालबालिकालाई समेट्ने गरी वेस्ट बर्मिच, यार्डली र किंग स्ट्याण्डिंगमा नेपाली कक्षा सञ्चालनमा ल्याइएको हो ।

बेलायतको पशुपति मन्दिरमा मनाइयो वसन्त पञ्चमी

बेलायतको पशुपति मन्दिरमा मनाइयो वसन्त पञ्चमी

माघ शुक्ल पक्षको पन्चमी तिथीमा मनाइने वसन्तपन्चमी अथवा श्रीपञ्चमी स्थानीय नेपालीहरुको सहभागितामा पशुपति मन्दिरमा पनि मनाइएको हो ।

५ वर्षीया बेलायती बालिकाको उपचार सहयोगार्थ फोक्सटनमा नेपालीको च्यारिटी

५ वर्षीया बेलायती बालिकाको उपचार सहयोगार्थ फोक्सटनमा नेपालीको च्यारिटी

बाग्लुङ समाज यूके र फोक्स्टन नेपाली समाजका पूर्व अध्यक्ष एवम् समाजसेवी दीपककुमार काउचाको विशेष पहल र सक्रियतामा गतसाता शनिबारको साँझ फोक्स्टनस्थित हार्बि ग्रामर स्कूलको हलमा सम्पन्न कार्यक्रमबाट ५ हजार ५ सय ५६ पाउण्डको कोष जम्मा भएको छ ।

जानुका राईको ३ वटा कृति “समय, सन्दर्भ र आमा” लोकार्पण

जानुका राईको ३ वटा कृति “समय, सन्दर्भ र आमा” लोकार्पण

केन्ट । गत ९ फेब्रुअरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।