फुटबल, भलिबल, लाइभ संगीत र सांस्कृतिक कार्यक्रमसहित ग्रिनवीच मेला हुँदै

नेपाली युथ एशोएसियनको आयोजनामा वर्षेनी हुंदै आएको ग्रिनवीच कपलाई यस वर्षदेखि मेलाका रुपमा आयोजना गर्ने तयारी छ । जुलाई ६ तारिख शनिबारको दिन वुल्वीचस्थित रोयल आर्टिलरी ब्यारेकको ग्राउण्डमा मेला आयोजना हुनेछ । विस्तृतमा


म्याङलुङ क्याम्पस भवन निर्माणमा तेह्रथुम समाज यूकेको सक्रियता

म्याङलुङ क्याम्पस भवन निर्माणमा तेह्रथुम समाज यूकेको सक्रियता

म्याङलुङ क्याम्पस भवन निर्माणको लागि गरिने सहयोगको विषयमा टुंगो लगाउन तेह्रथुम समाज यूकेको बैठक सम्पन्न भएको छ । आइतबार बेलायतको आशफोर्डमा सम्पन्न बैठकमै नेपालकी उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फेलाई सम्मान समेत गरिएको छ ।

साउथ ईस्ट रिजनल तमुधिं लण्डनमा नयां नेतृत्व

साउथ ईस्ट रिजनल तमुधिं लण्डनमा नयां नेतृत्व

आइतबार फाल्कोनवुड, केन्टको फाल्कोनवुड कम्युनिटी सेन्टरमा सम्पन्न सातौं अधिवेशनले हिराप्रसाद गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ ।

यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।

नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’

नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’

विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए।

अल्डरसटमा मन्दिर : साधारणसभाको दिनमा मात्रै ६३ हजार पाउण्डको सहयोग प्रतिबद्धता

अल्डरसटमा मन्दिर : साधारणसभाको दिनमा मात्रै ६३ हजार पाउण्डको सहयोग प्रतिबद्धता

सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभाले मन्दिर भवन खरिदको प्रक्रियालाई थप गतिका साथ अघि बढाउने अठोट गरेको छ ।

ब्रेक्जिट सम्झौता युरोपेली संघबाट अनुमोदन, अब परीक्षा बेलायती संसदमा

ब्रेक्जिट सम्झौता युरोपेली संघबाट अनुमोदन, अब परीक्षा बेलायती संसदमा

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन तथा दुई पक्षबीच ब्रेक्जिटपछिको भावी सम्बन्धका विषयमा गरिएको सम्झौतालाई युरोपेली संघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका छन् ।

बेलायतको सुरक्षामा रूसबाट बढी खतरा

बेलायतको सुरक्षामा रूसबाट बढी खतरा

लण्डन, बेलायत । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ ।

ब्रेक्जिट सम्झौतामा युरोपेली संघका सबै राष्ट्र सहमत, आइतबार हस्ताक्षर हुने

ब्रेक्जिट सम्झौतामा युरोपेली संघका सबै राष्ट्र सहमत,  आइतबार हस्ताक्षर हुने

ब्रेक्जिट सम्झौताको सहमति युरोपेली संघबाट आइतबार अनुमोदन भइसकेपछि यसलाई बेलायती संसदबाट पास गराउने चुनौति बेलायती प्रधानमन्त्री टेरेसा मेले सामना गर्नेछिन् । डिसेम्बरको दोस्रो सातातिर बेलायती संसदमा समझौताको पक्ष र विपक्षमा मतदान हुनेछ ।

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा सिम्खडा विजयी

नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा सिम्खडा विजयी

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिम्खडा विजयी भएका छन् । 

बेलायतले गलत आरोप लगाएर धपायो सयौं हाईली स्किल्ड आप्रवासीहरुलाई

बेलायतले गलत आरोप लगाएर धपायो सयौं हाईली स्किल्ड आप्रवासीहरुलाई

झण्डै १ सय जनालाई त आतंकवाद तथा देशको सुरक्षालाई हुने चुनौति विरुद्धको इमिग्रेसन कानुनको प्रयोग गर्दै बेलायतबाट धपाउने कोशिस गरिएको छ । 

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।