विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

ब्रेक्जिटमा कायम ठूलो अन्योल र अलमललाई हटाएर यो निर्वाचनले ठोस दिशा प्रदान गर्ने अपेक्षा छ । हुन त राजनीतिक दलहरुले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विभिन्न क्षेत्रमा पनि प्रतिस्पर्धात्मक रुपमा आकर्षक प्रतिबद्धताहरु अघि सारेका छन् । तर निर्वाचनको केन्द्रमा ब्रेक्जिट छ । विस्तृतमा


च्यारिटी डिनरका साथ पिपल ग्रुपको तेस्रो वार्षिकोत्सव

च्यारिटी डिनरका साथ पिपल ग्रुपको तेस्रो वार्षिकोत्सव

ग्रुप पीपलले नेपालमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थाको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरिएको थियो ।

नारी दिवसमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा इन्फोमेसन डे

नारी दिवसमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा इन्फोमेसन डे

अल्डरसट । रश्मोर क्षेत्रका नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस २०१९ शनिबार एक विशेष कार्यक्रमका साथ मनाएको छ ।

डायमन्ड बुद्धिस्ट सेन्टरको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

डायमन्ड बुद्धिस्ट सेन्टरको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा शनिवार एबिवुड, लण्डनस्थित साउथ ईस्ट रेजिनल तमुधिं लण्डनको भवनमा साधारणसभा सम्पन्न भएको हो ।

बर्न्टओकमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ च्यारिटी डिनर हुंदै

बर्न्टओकमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ च्यारिटी डिनर हुंदै

ह्यारो विल्डस्टोनस्थित ब्लुरुम रेष्टुरेण्टमा आइतबार १४ एप्रिल २०१९ का दिन बेलुका ६ बजे देखि कार्यक्रम शुरु हुने केन्द्रले जनाएको छ।

'प्रदेश एक'लाई लिम्बुवान नामाकरण गर्न माग

'प्रदेश एक'लाई लिम्बुवान नामाकरण गर्न माग

लन्डन । प्रदेश नम्बर एकको नामाकरणका विषयमा प्रदेशसभा अनिर्णीत भइरहेको बेला प्रवासबाट लिम्बुवान नामाकरण गरिनुपर्ने माग उठेको छ । नामका सवालमा चर्को विवाद बढिरहेको समयमा बेलायतका पहिचानवादी समूहहरूले लिम्बुवान राख्न दबाब दिएका छन् ।

लन्डनमा उत्साहजनक रिभ्यू बटुलेको चलचित्र 'एटीन' अब अल्डरसटमा (भिडियो रिभ्यूसहित)

लन्डनमा उत्साहजनक रिभ्यू बटुलेको चलचित्र 'एटीन' अब अल्डरसटमा (भिडियो रिभ्यूसहित)

चलचित्र एटीनको दोश्रो शो आगामी १० मार्चका दिन अल्डरसट एम्पायर हलमा हुने भएको छ ।

बेलायतमा नेपालीमाथि जातीय दुर्व्यवहारका घटना बढेपछि काउन्सिलरले गुहारे प्रहरी

बेलायतमा नेपालीमाथि जातीय दुर्व्यवहारका घटना बढेपछि काउन्सिलरले गुहारे प्रहरी

स्वीण्डनका काउन्सिलहरुले पीडित नेपालीहरुको पक्षमा आवाज उठाइदिएका छन् । स्वीण्डनका ३ काउन्सिलरहरु फे हवार्ड, जेनी हवार्थ र क्रिस वाट्सले गत महिना स्थानीय प्रहरीसमक्ष जातीय पुर्वाग्रहका कारण स्थानीय नेपालीहरुमाथि भइरहेका हिंसा रोक्न पहल गरिदिन आग्रह गरेका छन् ।

बेलायतले घोषणा गरेको प्याकेजमा भूपू गोर्खाहरु असन्तुष्ट

बेलायतले घोषणा गरेको प्याकेजमा भूपू गोर्खाहरु असन्तुष्ट

आफुहरुको भावना , प्राविधिक संयन्त्रको सिफारिस र नेपाल सरकारको अडान समेतलाई लत्याएर बेलायत अघि बढेपछि अब अझै शसक्त आन्दोलनमा उत्रिएर अधिकार प्राप्तिको लडाईं लड्ने चेतावनी उनीहरुले दिएका छन् ।

भूपू गोर्खाका मागहरु सम्बोधन गर्न बेलायत सरकारबाट विशेष प्याकेज घोषणा

भूपू गोर्खाका मागहरु सम्बोधन गर्न बेलायत सरकारबाट विशेष प्याकेज घोषणा

भूतपूर्व गोर्खाहरुको लागि बेलायत सरकारले बृहत गोर्खा प्याकेज घोषणा गरेको छ । गोर्खाहरुले लामो समयदेखि उठाउंदै आएका विभिन्न मागहरुको सम्बोधन गर्दै बेलायतले विहिबार आफ्नो विशेष प्याकेज घोषणा गरेको हो ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्न लण्डनमा हुंदै नेपाली म्युजिक फेस्टिबल

नेपाली नयाँ वर्षलाई स्वागत गर्न लण्डनमा हुंदै नेपाली म्युजिक फेस्टिबल

नेपाली नयां वर्षको पूर्वसन्ध्यामा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय हस्ती तथा ब्याण्डहरुको प्रत्यक्ष लाइभ प्रस्तुति रहने 'नेपाली म्युजिक फेस्टिबल' आयोजना गरिने भएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदी रातमा निद्रा लागेन भने मानिसलाई छटपटी लाग्न सक्छ ।