पराजुलीको लण्डन कविता कन्सर्टबाट सिन्धुपाल्चोकको स्कुललाई उठ्यो १७ लाख

पहिलो लण्डन कविता कन्सर्ट सम्पन्न भएको ठिक १ वर्षपछि पराजुलीले 'लण्डन कविता कन्सर्ट २' मा आफ्ना आधा दर्जन नयाँ, पुराना कविताहरु सुनाए । विस्तृतमा


गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

सो कन्फरेन्समा नेपालको विकास सेक्टरमा काम गरिरहेका तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न करिब डेढ सय बेलायती र त्यति नै संख्याका नेपालीहरु सहभागी हुने कार्यक्रम छ ।

पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

लण्डन । पासा पुचः गुठी साउथ ईस्ट लण्डनको सातौं अधिवेसन आउंदो जुन १७ का दिन हुने भएको छ । अधिवेसनले आउंदो दुई वर्षका लागि नयां कार्यसमिति चयन गर्दैछ ।

गोर्खाकप जित्यो मंगोलियन भाञ्जाले, प्रतियोगिता हेर्न आए १२ हजार दर्शक

गोर्खाकप जित्यो मंगोलियन भाञ्जाले, प्रतियोगिता हेर्न आए १२ हजार दर्शक

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार अल्टरसटको क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप १२ हजार भन्दा बढि दर्शकले प्रत्यक्ष हेरेको आयोजक तमु धिले जानकारी दियो ।

गोर्खाको सेवामा समर्पित लिलादेवी

गोर्खाको सेवामा समर्पित लिलादेवी

भूपू गोर्खा र उनका परिवारलाई अंग्रेजी भाषा पढाउने, कम्प्युटर सिकाउने गर्दागर्दै गोर्खाहरुसंग नजिक भएकी उनले सन् २०१६ मा जिगेसाको सहसचिव तथा सन् २०१७ देखि अध्यक्ष भएर काम गर्दै आएकी छन् ।

एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

शुक्रबार सांझ अल्डरसटको भेटघाट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र नवनिर्वाचित यूके शाखाका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्दमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गरिएको हो ।

खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

लन्डन । बेलायतबाट सञ्चालित समाचार पोर्टल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ ।

बेलायतमा बस्ने कुन देशका नागरिक बढि ? रोमानिया दोस्रोे र भारत चौंथो स्थानमा

बेलायतमा बस्ने कुन देशका नागरिक बढि ? रोमानिया दोस्रोे र भारत चौंथो स्थानमा

बेलायतमा बसोबास गरिरहेका बेलायतका नागरिक बाहेकका गैर बेलायतीहरुको कुल संख्या कति होला ? यी गैर बेलायती विदेशीहरुमध्ये सबैभन्दा बढि कुन देशका नागरिक छन् होला ?

राजेशपायलको गीतमा बेलायती अभिनेतासंग अनिताको रोमान्स (भिडियो)

राजेशपायलको गीतमा बेलायती अभिनेतासंग अनिताको रोमान्स (भिडियो)

'बिस्तारै बिस्तारै..' बोलको गीतमा बनेको भिडियोमा बेलायतमा रहेर अन्तर्राष्ट्रिय स्तरका प्लेटफर्महरुमा मोडलिङ गर्दै आएकी मोडल अनिता लिम्बू र बेलायती अभिनेता ज्याक आर्मस्टंगले अभिनय गरेका छन् ।

च्यारिटी कार्यक्रमको तयारीमा जुट्यो लण्डनको पशुपतिनाथ मन्दिर

च्यारिटी कार्यक्रमको तयारीमा जुट्यो लण्डनको पशुपतिनाथ मन्दिर

गत आइतबार मन्दिर परिसरमा सम्पन्न मन्दिरको ट्रस्टी बोर्ड तथा कार्यसमिति बैठकले च्यारिटी कार्यक्रम तयारीका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । च्यारिटी कार्यक्रमलाई सफल पार्ने उद्धेश्यले विभिन्न तयारी उपसमितिहरु बैठकले गठन गरेको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।