विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

अल्डरसट । विवादका कारण शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना सुरु हुन नसकी स्थगित भएको छ । विस्तृतमा


मर्जिङ नेपसक्सको साधारणसभा र 'समर बल' शनिबार , अध्यक्षमा पवन कंडेल निर्विरोध

मर्जिङ नेपसक्सको साधारणसभा र 'समर बल' शनिबार , अध्यक्षमा पवन कंडेल निर्विरोध

मर्जिङ नेपसक्सले यहि शनिबार २५ अगस्टका दिन लण्डनमा आफ्नो पहिलो साधारणसभा गर्दैछ । ८ सदस्यीय नेपसक्सको कार्यकारी टिममा पवन कंडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

तेस्रो यूके डान्स अफ २०१८ को तयारी सुरु, फाइनल अक्टोबर १४ मा 

तेस्रो यूके डान्स अफ २०१८ को तयारी सुरु, फाइनल अक्टोबर १४ मा 

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करणका लागि तयारी सुरु भएको छ ।  तेस्रो यूके डान्स अफ २०१८ को फाइनल आगामी अक्टोबर महिनाको १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा तय भएको छ । 

ब्रेक्जिट प्रभाव : बेलायतमा युरोपेलीहरु घट्दै

ब्रेक्जिट प्रभाव : बेलायतमा युरोपेलीहरु घट्दै

१ वर्षको अवधिमा युरोपेली देशहरुबाट बेलायत भित्रिनेको कुल संख्या २ लाख २६ हजार थियो भने सो अवधिमा बेलायत छोड्ने युरोपेलीहरुको संख्या १ लाख ३८ हजार थियो ।

तीजको दिन लण्डनको साउथहल मन्दिरमा विशेष कार्यक्रम

तीजको दिन लण्डनको साउथहल मन्दिरमा विशेष कार्यक्रम

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजनमा तीजकै दिन पारेर सेप्टेम्बर महिनाको १२ तारिख उक्त कार्यक्रम गर्न लागिएको हो ।

फेरि मायामा फसे विजय (भिडियोसहित)

फेरि मायामा फसे विजय (भिडियोसहित)

'फसियो' बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै विजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देख्न सकिन्छ ।

आयरल्याण्डमा 'नेपाल आयरल्याण्ड मैत्री दिवस' कार्यक्रम, आइरिस राष्ट्रपति सहभागी

आयरल्याण्डमा 'नेपाल आयरल्याण्ड मैत्री दिवस' कार्यक्रम, आइरिस राष्ट्रपति सहभागी

गत शनिबार राजधानी डब्लिनमा आयोजना गरेको 'नेपाल-आयरल्याण्ड मैत्री दिवस कार्यक्रम'मा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स प्रमुख अतिथीका रुपमा सहभागी बने ।

जुम्लाको मातृशिशु केन्द्रलाई कोष जुटाउन शुक्रबार लण्डनमा हुंदै च्यारिटी कार्यक्रम

जुम्लाको मातृशिशु केन्द्रलाई कोष जुटाउन शुक्रबार लण्डनमा हुंदै च्यारिटी कार्यक्रम

जुम्लाको विकट गाउंमा एक मातृशिशु केन्द्र निर्माणको लागि सहयोग जुटाउने उद्धेश्यले गर्न लागिएको कार्यक्रममा नेपाली हास्यव्यंग जगतका एक लोकप्रिय तथा चर्चित कलाकार शैलेन्द्र सिंखडाले पनि विशेष प्रस्तुति गर्ने भएका छन् ।

क्याट यूकेले गर्यो चौधौं वार्षिक कार्यक्रम

क्याट यूकेले गर्यो चौधौं वार्षिक कार्यक्रम

लण्डन । बेलायतस्थित चितवन एड ट्रस्ट (क्याट ) यूकेको चौधौं वार्षिक कार्यक्रम तथा समर भेला अगस्टको पहिलो साता लण्डनमा सम्पन्न भएको छ ।

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षत्र'

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षत्र बनिन् ।

प्रतिभा नक्षत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

प्रतिभा नक्षत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।