एनआरएन यूके निर्वाचनको लागि मतदान हुंदै

बिहान ८ बजेदेखि अहिले बेलायतका विभिन्न क्षेत्रस्थित ११ वटा बुथमा मतदान भइरहेको छ । स्कट्ल्यान्डका ग्लास्गो र एडिनबरामा निर्वाचन सामग्री समयमा नपुगेका कारण मतदान सुरु हुन ढिलाई भएको छ । विस्तृतमा


लण्डनमा आतंकवादी 'कार आक्रमण' गर्नेको पहिचान सार्वजनिक

लण्डनमा आतंकवादी 'कार आक्रमण' गर्नेको पहिचान सार्वजनिक

प्रहरीले आतंकवादी आक्रमणका रुपमा लिएको उक्त घटनामा संलग्न २९ वर्षीय सालिह खातर हुन् । अहिले बेलायती नागरिक रहेपनि उनी पहिला सुडानबाट बेलायत आएको प्रहरीले बताएको छ ।

टोटनहम हिरो ‘ह्यारी केन’ !

टोटनहम हिरो ‘ह्यारी केन’ !

एजेन्सी । पछिल्लो केही वर्षयता प्रिमियर लिग क्लब युरोपको प्रतिष्ठित क्लबमा गनिन थालेको छ । यस स्थानमा पुर्याउन प्रशिक्षक मोरिसिनो पोचितिनोको महत्वपुर्ण भुमिका रहेको छ ।

लण्डन आक्रमणमा संलग्नमाथि कडा कारबाही हुनुपर्छ: ट्रम्प

लण्डन आक्रमणमा संलग्नमाथि कडा कारबाही हुनुपर्छ: ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताएका छन् ।

लण्डनको संसद भवनबाहिर पैदल यात्रुमाथि कार कुदाउने 'आतंकवादी'

लण्डनको संसद भवनबाहिर पैदल यात्रुमाथि कार कुदाउने 'आतंकवादी'

बिहान करिब साढे ७ बजे एक व्यक्तिले सडकमा कुदाइरहेको कार अचानक सडक छेउका साइकलयात्री र फुटपाथका पैदलयात्रीमाथि जोतेका थिए ।

मोना यूकेले बेलायतका नेपाली खेलाडीमाझ सर्वाधिक पुरस्कारको भलिबल आयोजना गर्ने

मोना यूकेले बेलायतका नेपाली खेलाडीमाझ सर्वाधिक पुरस्कारको भलिबल आयोजना गर्ने

पहिलो मोना यूके कप भलिबल प्रतियोगिता आउंदो सेप्टेम्बर ८ तारिखका दिन अल्डरसटको एल्डरवुड लिजर सेन्टरमा खेलाइने भएको हो । प्रतियोगितामा पुरुष तथा महिला टोलीहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।

लण्डन दूतावासमा साहित्यिक स्रष्टाहरुलाई सम्मान

लण्डन दूतावासमा साहित्यिक स्रष्टाहरुलाई सम्मान

लण्डन । बेलायतको भ्रमणमा आएका साहित्यिक व्यक्तित्वहरुलाई लण्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।

आयरल्याण्डमा स्व. ईशान प्रसाईको स्मृतिमा सांगीतिक सांझ

आयरल्याण्डमा स्व. ईशान प्रसाईको स्मृतिमा सांगीतिक सांझ

डब्लिन । आयरल्याण्डको डब्लिनमा आयोजित ईशान प्रसाईं मेमोरियल सांझ भव्य रुपमा सम्पन्न भएको छ । ९७७ क्रु र ईशान प्रसाईं मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा उक्त सांगीतिक सांझ आयोजना गरिएको थियो ।

गोर्खा विधवाकी ५२ वर्षीया छोरीका पक्षमा बेलायती अदालतको फैसला

गोर्खा विधवाकी ५२ वर्षीया छोरीका पक्षमा बेलायती अदालतको फैसला

उच्च अदालतले बेलायतमै रहेकी गोर्खा विधवाकी नेपालस्थित ५२ वर्षीया छोरी तारादेवी पुनका पक्षमा फैसला सुनाएको हो ।

बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

लन्डन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको वार्षिक साधारणसभा सम्पन्न

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको वार्षिक साधारणसभा सम्पन्न

ग्रेटर रशमोर नेपाली कम्युनिटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । अल्डरसटको भेटघाट रेष्टुरेन्टमा आइतबार साधारणसभा सम्पन्न भएको हो ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।