अनलाइन निर्देशिकाप्रति अनलाईन पत्रकार सङ्घको आपत्ति

3 hours ago
    काठमाडौँ, चैत १० । अनलाइन पत्रकार सङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा जारी गरेको निर्देशिकाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    प्रधानमन्त्रीले कार्यवाहक नतोक्ने !

    प्रधानमन्त्रीले कार्यवाहक नतोक्ने !

    4 hours ago
      काठमाडौं, चैत्र १० । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहिबार राती उत्तर छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् ।

      अनलाइन निर्देशिकाप्रति पत्रकार महासङ्घको आपत्ति

      4 hours ago
        काठमाडौँ, चैत १० । नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
        अपहरणको पोल खुल्ने डरले प्रमिकाकै हत्या

        अपहरणको पोल खुल्ने डरले प्रमिकाकै हत्या

        4 hours ago
          काठमाडौँ, चैत १० । काठमाडौँ मख्खन गल्लीस्थित न्यू डालिज साडी पसलका सञ्चालक श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न व्यक्ति नै मृत फेला परेकी छन् ।
          प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

          प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

          5 hours ago

            काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

             

            नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

            तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

            तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

            5 hours ago ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।
            स्थानीय तहमा उम्मेदवार छान्न एमालेले बनायो यस्तो मापदण्ड

            स्थानीय तहमा उम्मेदवार छान्न एमालेले बनायो यस्तो मापदण्ड

            5 hours ago

            काठमाडौं, चैत १० । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनोटको मापदण्ड र विधि पारित गरेको छ ।

            मधेसी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री, आजै सहमति हुनसक्ने

            मधेसी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री, आजै सहमति हुनसक्ने

            5 hours ago
              काठमाडौं, चैत्र १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
              वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव

              वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव

              6 hours ago इस्लामाबाद, १० चैत । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।
              जथाभाबी छुरा प्रहार काण्डमा सात व्यक्ति पक्राउ

              जथाभाबी छुरा प्रहार काण्डमा सात व्यक्ति पक्राउ

              6 hours ago लन्डन, १० चैत्र । लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् ।
              Page 1 of 1654
              hamropatro

              प्रेम र यौन

              महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

              महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

              जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

              जीवनशैली

              विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

              विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

              विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

              विचित्र विश्व

              तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

              तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

              ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।