पन्ध्र लाखमा पुस्तकालय निर्माण

इलाम । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्  । 

 

 

एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । 

 

 

रु १५ लाखको लागतमा इलाम नगरपालिका–६, नारायणस्थानमा चारकोठे शहीद स्मृति प्रतिष्ठान भवन तथा पुस्तकालय निर्माण भएको हो । २०७० सालदेखि निर्माण शुरु गरिएको पुस्तकालय निर्माणमा आर्थिक अभाव हुँदै आएर निर्माण कार्य ढिलो भएको पुस्तकालयका जीवन शर्माले जानकारी दिए। 

 

 

पुस्तकालयकी अध्यक्ष टीकादेवी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद राम राना, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सूर्यवाला राईलगायतले बोलेका थिए । 


थप समाचार

कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

  • 5 minutes ago
कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

काठमाडौँ । सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

  • 8 minutes ago
एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् ।

सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

  • 12 minutes ago
सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

काठमाडौँ । ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुपर्‍यो’, आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।