पोर्चुगलको विदाई: विश्वकपका लागि रोनाल्डोलाई राष्ट्रपतिको शुभकामना

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
http://www.dailymail.co.uk
Education Park

काठमाडौं । विश्वकप फुटबल सुरु हुन ७ दिनमात्र बाँकी रहेको बेलामा खेलाडीहरुको तयारीलाई लिएर चासो बढिरहेको छ । राष्ट्रहरुबीच पनि उत्तिकै चर्चा परिचर्चा छ । 

 

पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो र पोर्चुगल पनि चर्चामा छ । युरोकप विजेता पोर्चुगललाई विश्वकपको उपाधि दावेदारका रुपमा पनि हेरिएको छ । 

 

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो नै विश्वलाई चिनाउन पर्याप्त छन् । पोर्चुगल पनि आशावादी छ टिमले राम्रो खेल्नेमा । 

 

टिम तयार देखिएको छ । टिमको राष्ट्रबाटै बिदाई भएको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले कप्तान रोनाल्डोलाई हात मिलाएर विदाई गरेका छन् । 

 

त्यसैगरी लिस्बनमा भएको उक्त विदाई कार्यक्रममा प्रशिक्षकसँगै अन्य खेलाडीहरुलाई पनि विदाई गरिएको छ । विदाई भाषण गर्दै राष्ट्रपतिले जितका लागि टिमलाई शुभकामना दिएका छन् । रोनाल्डोले पनि टिमका तर्फबाट बोलेका थिए । जित दिलाउने आश्वासन रोनाल्डोले दिए । 


थप समाचार

सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह

  • 1 minute ago
सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

  • 8 minutes ago
बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

बर्दिवास । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 14 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।