ISMT

HUB Education

पोर्नहबमा परी तामाङको भिडियो सार्वजनिक

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । उत्ताउला खालको छोटो चलचित्र निर्माण गर्ने र आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा यौन कृयाकलाप तथा यौन कार्यको बारेमा अन्तर्वार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ ।

 

विश्वविख्यात पोर्न साइट ‘पोर्नहब’ले परी तामाङको पोर्न भिडियो राखेको हो । पोर्न हबले परी तामाङको नामबाट उक्त भिडियो तानेर आफ्नो साइटमा राखेका छन् । परि तामाङ नेपाली पोर्नस्टार, परी तामाङ नेपाली काण्ड, परी तामाङ विथ रियल ब्रदर टाइटलमा उक्त भिडियो भाइरल हुन थालेको छ ।

 

यसरी उनको पोर्न भिडियो सार्वजनिक भए पछि उनी त्यस बिरुद्ध उजुरी दिन महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेकी छिन् । उनले केही युट्युव च्यानलमार्फत अन्यथा नलिन आग्रह गर्दै आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् । घटनाको बारेमा उनीसँग गरिएको एक अन्तर्वातामा उनी रोएकी छिन् । उक्त अन्तर्वाता युट्युबमा रहेको छ ।

 

जसमा आफ्नो सानो गल्तीका कारण आफ्ना प्रेमीले दुख दिएको याचना गर्दै उनले आफ्ना मुटुरोगी भाईको माया गर्ने पनि बताएकी छन् ।

 


थप समाचार

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

  • 4 hours ago
बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई प

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

  • 4 hours ago
राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

'काउलीले क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

  • 4 hours ago
'काउलीले  क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

एजेन्सी । नेपालमा मात्रै होइन काउली विश्वमै लोकप्रिय मध्येका एक तरकारी हो । यो तरकारी स्वादिष्ट मात्रै हुँदैन स्वास्थ्यको लागि पनि धेरै फाइदा गर्छ । यसले मानिसहरुलाई क्यान्सरबाट बचाउँछ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।