प्रधानमन्त्री ओली र तिब्बतका सरकार प्रमुखबीच भेटवार्ता

काठमाण्डौ, ९ असार ।

 

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका सरकार प्रमुखसँग विशेष भेटवार्ता गरेका  छन  ।

 

बेईजिङबाट हिजो चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओलीले आज त्यहाका स्वायत्त स्वायत्त राज्यका प्रमुख सि चालासँग सिस्टाचार भेटवार्ता गरेका छन्  ।

 

भेटका क्रममा प्रमुख सी ले बेईजिङमा भएको सम्झौताको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाउनु जनाएको छ ।

 

तिब्बलका सरकार प्रमुख सी ले प्रधानमन्त्री ओलीको स्वागतमा रात्रीभोजको आयोजना गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेईजीङमा तातोपानि नाकामा र रसुवागढीमा पुल निर्माण गर्नेबारे दुई देशबीच सम्झौता भएको थियो ।

 

नेपालको उच्च हिमाली क्षेत्रको कृषि तथा जडिबुटिको विकासका लागि तिब्बतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तिब्बत सरकारले नेपालमा आयात हुने ढुवानिमा सहज बनाउनेबारे पनि सम्झौता भएको थियो ।

 

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको उार्ज, जलबिद्युत, सडक, रेलमार्ग, औद्योगिक क्षेत्र र नेपाल चीन मैत्री सास्कृतिक पार्टमा लगानीको निम्तो दिएका  छन  ।

 

भेटवार्ता पछि प्रधानमन्त्री ओलीले आजै धार्मिक स्थल तथा बिभिन्न परियोजनाहरुको अवलोक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधी मण्डलले आज दिउँसो छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्ने छ ।

 

ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको उक्त परियोजना चीनकै एक नमुना कृषि परियोजना हो । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा यो महत्वाकांक्षी परियोजना सञ्चालन गरेको छ ।


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 12 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 13 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर