विश्वकपका लागि फ्रान्सको अन्तिम २३ को सूची आयो !

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । यूरोकपको उपविजेता फ्रान्सले आगामि विश्वकपको लागि २३ जना खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । फ्रान्सका प्रशिक्षकले यसपटक सबैलाई आश्चर्य पार्दै यो सूची सार्वजनिक गरेका हुन् । उनले निकालेको सूचीमा आर्सनलका स्टाइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका स्टाइकर एन्थोनी मार्सल, डिमिरिट पायट जस्ता खेलाडी सुचीमा परेनन् ।

 

खेलाडी सूची

 

एल्फोन्से एरोला, हुगो लोरिस, स्टीभ मान्डाण्डा, लुकास हर्नानडेज, प्रेस किमपेम्बे, बेन्जामिन मेण्डे, बेन्जामिन पभार्ड, अदिल रामिल, डिजब्रिल सिडिबे, सामुयल उमिती, राफायल भराने, एन गोलो कान्टे, ब्लेस मटुण्डी, स्टीभन एन्जोन्जी, पउल पोग्वा, कोरेन्ट टोलिसो, ओउसमाने डेम्बेले, नाबिल फेकिर, ओलिभर जिरोर्ड, एन्टोनियो ग्रिजम्यान, थोमस लिमार, फ्लोर थाउभिन, काइलियन एम्बाप्पे ।


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 36 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 44 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।