फेसबुकद्वारा ५८ करोड ३० लाख अकाउन्ट डिलिट...

एजेन्सी । सामाजिक संजाल फेसबुकले सन् २०१८ को पहिलो तीन महिनामा ५८ करोड ३० लाख अकाउन्ट डिलिट गरेको छ । समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्टलाई दुरुत्साहित गर्नको लागि फेसबुकले उक्त अकाउन्टहरु हटाएको हो ।

 

कम्पनीले हाल प्रयोग भइरहेका अकाउन्टमध्ये करिब ४ प्रतिशत फेक अकाउन्ट रहेको र ति अकाउन्टको दुरुपयोग भइरहेको भन्दै फेसबुकलाई शुद्ध बनाउनको लागि अकाउन्टहरु डिलिट गरेको हो ।

 

त्यस्तै, फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ। एप्सहरुबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुनसक्ने खतरालाई मध्यनजर गर्दै ति एप्सहरु पनि हटाएको हो ।

 

फेसबुकमा नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढावा दिने जस्ता कुराहरु पोस्ट गर्न पाँइदैन सोही मापदण्डभित्र नपरेका अकाउन्टहरु डिलिट भएका हुन् ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।