सिड्नीको बीग टपमा गायक फिरोज र एड्रियनले भव्य कन्सर्ट दिने

सिड्नी, १९७४ एडीका पूर्व व्याण्ड मेम्बर फिरोज स्यांग्देन र एड्रइन प्रधानले सिड्नीको लुना पार्कमा रहेको बीगटप आफ्नो कन्सर्ट प्रस्तुत गर्ने भएका छन् ।

 

हो र होइन होला इभेन्ट, नमस्ते इन्टटेनमेन्ट र रोटेपिङ इन्टटेनमेन्टको ब्यवस्थापनमा आयोजना हुन लागेको यो कन्सर्ट यही शनिवार ४ अगष्ट सँझ ७ बजेबाट शुरु हुनेछ ।

 

कन्सर्टको टिकट मुल्य ३० डलर, ४० डलर र ६० रहेको छ । सुरज सिंह ठकुरी र शुसान्त खत्रीको पनि प्रस्तुति रहने यो कन्सर्टमा १८ वर्षभन्दा माथिको उमेर प्रमाणित गरेर मात्र प्रवेश पाइनेछ । 

 

"साथीको साथमा" नारा रहेको यो कार्यक्रमले फ्रेण्डसिप दिवसलाई रमाइलो सँग साथीहरुसँग मनाउने उद्देश्य राखेको होर होइन होला इमेन्टका क्रिजन श्रेष्ठले नेपालीपत्रलाई बताए । 

कँडेल कन्सल्टेन्सीको प्रमुख प्रायोजनमा "द ओरिजिनल ड्यु" यस अघि मेलवर्न, ब्रिसबेन र एडिलेडमा सम्पन्न भैसकेको छ । 

 

कार्यक्रम बारे थप जानकारी इभेन्ट आयोजकहरुले बुधवार १ अगष्ट साँझ ६ बजे थर्ड आइ बार एण्ड बिष्ट्रोमा कलाकारहरुमाझ पत्रकार सम्मेलन गर्ने भएका छन् ।  

 


थप समाचार

Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

  • 7 minutes ago
Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

Kathmandu: A total of 454 people lost their lives to several incidents of natural disasters last year in the country, the official data shows.

Unidentified gunmen kill 13 at Mexican party

  • 14 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 31 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।