आज द ब्रिटिस कलेज ‘फोटोग्राफी कम्पिटिसन’

काठमाडौँ । आज काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेजले आयोजना गरेको पहिलो ‘टर्किस एयरलाइन्स इन्टर कलेज फोटोग्राफी कम्पिटिसन’को आयोजना हुँदैछ । थापाथलीको ट्रेड टावरस्थित ब्रिटिस कलेजको कन्फरेन्स हलमा हुने प्रतिस्पर्धामा ट्राभल, कलेज लाइफ तथा स्र्पोट्स विधाका फोटोहरुबीच प्रतिस्पर्धा हुँदैछ । 

 

 

कार्यक्रमका संयोजक स्मृति प्रधानका अनुसार प्रतिस्पर्धाको लागि छानिएका फोटोहरुको प्रदर्शनी पनि आज नै हुनेछ भने कार्यक्रमको अन्त्यमा हरेक विधाका एक उत्कृष्ट फोटोलाई विजेता घोषणा गरि पुरस्कार समेत प्रदान गरिनेछ । उत्कृष्ट फोटोको छनोट चर्चित फोटोग्राफरहरुले गर्नेछन् । 

 

कार्यक्रम बिहान ११ बजे देखि बेलुकी ४ बजेसम्म कलेजको कन्फरेन्स हलमा संचालन हुनेछ । कार्यक्रममा निशुल्क प्रवेश गर्न सकिनेछ ।

 


थप समाचार

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 7 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 45 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 1 hour ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।