IIMS College

ISMT

HUB Education

फोरजी सेवा ग्रामीणस्तरसम्म विस्तार हुनुपर्ने कानूनमन्त्री केसीको भनाइ

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपाल टेलिकमले शुभारम्भ गरेको फोरजी÷एलइटी सेवा नेटवर्क सबै स्थानीय तहमा विस्तार हुनुपर्ने बताएका छन् । 

टेलिकमको बुटवल शाखामा बुधबार आयोजित कार्यक्रममा उनले प्रदेशमा फोरजी÷एलइटी सेवा विस्तारले प्रदेश सरकारलाई तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरे । मन्त्री केसीले प्रदेशमा यसै वर्षदेखि ऐन बनाएर सूचना प्रविधि प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको पनि जानकारी दिए । 

टेलिकमका क्षेत्रीय निर्देशक सूर्यनारायण मालाकारले फोरजी÷एलइटी सेवाको प्रयोगपश्चात स्वास्थ्य, शिक्षा, र समाजिक सेवा प्रवाहमा बृहत सुधार आउने बताए । उनले काठमाडौँ र लुम्बिनीमा विशेष प्रविधि जडान गरिएको उल्लेख गर्दै लुम्बिनी क्षेत्रमा मात्र ४७६ वटा टेलिकमका टावर रहेको जानकारी दिए । 

बुटवल शाखा प्रमुख रञ्जित लोहियाले हिजोका टुजी र थ्रीजीसेवा भन्दा उच्च तहको सेवा फोरजी÷एलइटी सेवा भएको बताउँदै यो सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभई दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि महत्वपूर्ण रहेको बताए । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व