स्वास्थलाई हानी गर्ने यस्ता ५ खराब बानी कसरी छोड्ने त ?

स्वास्थलाई हानी गर्ने यस्ता ५ खराब बानी कसरी छोड्ने त ?

9 months ago काठमाडौं, असार १४ । नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्ने बेलासम्म दैनिक दिनचर्याको क्रममा हामीमा यस्ता कैयौ खराब बानीको लत लागिसकेका हुन्छ जसले हाम्रो स्वास्थमा समस्या उत्पन्न हुन सक्छ ।
ज्यानै जाने पिरती लगाइन् यी बलिउड अभिनेत्रीले

ज्यानै जाने पिरती लगाइन् यी बलिउड अभिनेत्रीले

9 months ago एजेन्सी–मानिस मायामा कतिसम्म डुब्नसक्छ वा भनौ के के गर्नसक्छ यो इतिहासका पानामा प्रष्ट छन् । आम मानिसका झै बलिउड सेलिब्रिटी पनि यसबाट अछुतो छैनन् ।
नवलपरासीको बर्दघाटमा मतदान सकियो

नवलपरासीको बर्दघाटमा मतदान सकियो

9 months ago
    नवलपरासीको बर्दघाटमा मतदान सकियो
    विश्वका यस्ता १० देशहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

    विश्वका यस्ता १० देशहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

    9 months ago एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।
    बमसहित नेकपाका कार्यकर्ता पक्राउ

    बमसहित नेकपाका कार्यकर्ता पक्राउ

    9 months ago उदयपुर, असार १४ । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ ।
    प्रधानमन्त्रीको सुरक्षामा खटिएको जिप दुर्घटना, नौ जना घाइते दुई जनाको अवस्था गम्भीर

    प्रधानमन्त्रीको सुरक्षामा खटिएको जिप दुर्घटना, नौ जना घाइते दुई जनाको अवस्था गम्भीर

    9 months ago धनगढी, असार १४ । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा दुर्घटनामा परेको छ ।
    कहाँ–कहाँ कसरी भोट हाले शीर्ष नेताहरुले हेर्नुस् तस्विरमा

    कहाँ–कहाँ कसरी भोट हाले शीर्ष नेताहरुले हेर्नुस् तस्विरमा

    9 months ago कहाँ–कहाँ कसरी भोट हाले शीर्ष नेताहरुले हेर्नुस् तस्विरमा
    मध्याह्नसम्म मोरङमा ४१ प्रतिशत मतदान

    मध्याह्नसम्म मोरङमा ४१ प्रतिशत मतदान

    9 months ago
      विराटनगर, १४ असार । मोरङ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएपछि मध्याह्न १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।
      कस्मेटिक सर्जरीको बारेमा जान्नै पर्ने ५ कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

      कस्मेटिक सर्जरीको बारेमा जान्नै पर्ने ५ कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

      9 months ago काठमाडौं, असार १४ । कस्मेटिक सर्जरीको नाम सुन्ना साथ हाम्रो दिमागमा आफुले चाहेजस्तो स्वरुपको शारीरिक बनावट बनाउने कुरा आँउछ । आफ्नो शरिरको रुप जस्तो तपाई बनाउन चाहानुहुन्छ कस्मेटिक सर्जरीको माध्यमबाट पाउन पनि सकिन्छ ।
      अमेरिकी युवा, जो दोलखाकी केटीसँग विहे गर्न चाहन्छन् (भिडियो)

      अमेरिकी युवा, जो दोलखाकी केटीसँग विहे गर्न चाहन्छन् (भिडियो)

      9 months ago काठमाडौं, असार १४ । अमेरिकी एक युवा एमस एडम्स, जो हरेक बर्ष १ सय ५० दिन नेपालमा बिताउँछन् । एनजिओ कामको शिलशिलामा उनी काठमाडौं र दोलखामा धेरै समय बिताउँछन् । यही शिलशिलामा हालै उनले नेपाली एक पत्रकार नरेन्द्र रौलेसँग नेपाल र नेपालीबारे निकै रोचक भलाकुसारी गरेका छन् ।
      Page 1640 of 3762
      hamropatro

      प्रेम र यौन

      भियाग्राका गम्भिर असरहरु

      भियाग्राका गम्भिर असरहरु

      काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

      जीवनशैली

      अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

      अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

      एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

      विचित्र विश्व

      २७ वर्ष काटेपछि बुढीकन्ये !

      २७ वर्ष काटेपछि बुढीकन्ये !

      एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।