सदन फेरी पनि चल्न सकेन

सदन फेरी पनि चल्न सकेन

11 months ago

काठमाडौँ । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को शुक्रबार बैठक पनि सञ्चालन हुन सकेन ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् ।

अदुवा किसान सङ्कटमा

अदुवा किसान सङ्कटमा

11 months ago इटहरी । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।
नक्कली लाइसेन्स लिने बढे

नक्कली लाइसेन्स लिने बढे

11 months ago बनेपा । नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेको संख्या काभ्रेपलाञ्चोकमा बढ्दै गएको छ ।
गाडी हांक्दै गरेका स्कटिस मन्त्री प्रहरीको फन्दामा

गाडी हांक्दै गरेका स्कटिस मन्त्री प्रहरीको फन्दामा

11 months ago
    लण्डन । इन्सुरेन्स बिना नै गाडी चलाइरहेका स्कटल्याण्डका यातायात मन्त्री प्रहरीको फन्दामा परेका छन् । नियमित चेकिंगका क्रममा साथीको गाडी हांकीरहेको अवस्थामा मन्त्री ह्युमजा युसफ फेला परेका थिए । जबकी उनको इन्सुरेन्सले अरुको गाडी चलाउने कभर गरेको थिएन ।
    देवाचन बुद्धिस्ट सेन्टरले प्रथम वार्षिक उत्सव मनायो

    देवाचन बुद्धिस्ट सेन्टरले प्रथम वार्षिक उत्सव मनायो

    11 months ago

      लण्डन । देवाचन बुद्धिस्ट सेन्टर यूकेले आफ्नो स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा गत २७ नोभेम्बर आइतबारको दिन पश्चिम लण्डनस्थित हाउन्स्लोको फेल्थम कलेजको कम्युनिटी हलमा हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको छ ।


      सो समारोहमा उपस्थित एघारौं अवतार लामा गुरु श्री लेलुंग चोकरल रिम्पोछे र देवाचन बुद्धिस्ट सेन्टरका संरक्षक तथा प्रमुख लामा श्री रिन्छेन दोर्जे लिग्ंपा ( धर्म गुरुङ) को साथमा अन्य लामा गुरुहरुको समूहले साङ्गे होइपामे (अमिताभ बुद्ध) को पूजापाठ गरेका थिए ।

      दाँत स्वस्थ राख्न चाहनुहुन्छ भने बिर्सेर पनि नर्गनुस यी ८ गल्ती

      दाँत स्वस्थ राख्न चाहनुहुन्छ भने बिर्सेर पनि नर्गनुस यी ८ गल्ती

      11 months ago
        काठमाडाैं, मंसिर २३ ।  दाँतको स्वास्थ, सरसफाइ र यसको सुरक्षामा ध्यान नदिनाले दाँतकै कारण असह्य पीडा खप्नुपर्ने हुन्छ । दाँतमा किरा लाग्ने र दाँत झर्ने, गिजा दुख्ने आदि समस्याहरु आइलाग्छन् ।
        राज्यले नै नचिनेका देश चिनाउनेहरु

        राज्यले नै नचिनेका देश चिनाउनेहरु

        11 months ago

          काठमाडौँ, मङ्सिर २४ । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’

          सबैभन्दा बढी कमाउने यी १० साउथ इण्डियन नायक, कसको पारिश्रमिक कति ?

          सबैभन्दा बढी कमाउने यी १० साउथ इण्डियन नायक, कसको पारिश्रमिक कति ?

          11 months ago
            दक्षिण भारतीय (साउथ इण्डियन) सिने उद्योगले तिब्र गतिमा प्रगति हासिल गरिरहेको छ । त्यहाँ बर्षेनी वर्षेनी ठूलो संख्यामा तामिल, तेलगु, कन्नडा र मलायालम भाषाका फिल्महरु निर्माण हुने गरेका छन् ।
            देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य नहुने नेता नेम्वाङको भनाई

            देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य नहुने नेता नेम्वाङको भनाई

            11 months ago मोरङ । नेकपा (एमाले)का नेता सुभाषचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।
            जनक शिक्षालाई अब मुख्य मुद्रण कम्पनी बनाइने

            जनक शिक्षालाई अब मुख्य मुद्रण कम्पनी बनाइने

            11 months ago

            काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ ।

             

            केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री तालिम केन्द्र बनाउने उल्लेख छ ।

            Page 1641 of 2864
            hamropatro

            प्रेम र यौन

            किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

            किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

            एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

            जीवनशैली

            ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

            ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

            जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।